‘नागरिक अभिनन्दन बेठीक’

0
Shares

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई स्थानमा नागरिक अभिनन्दन गरिनु ठीक नभएको बताउनुभएको छ।
उहाँले नागरिक अभिनन्दन एकै स्थानमा गरेको भए राम्रो हुने बताउनुभएको हो। नेपाल समाचारपत्रसँग कुराकानी गर्दै वरिष्ठ नेता खनालले भन्नुभयो– ‘मोदीजी काठमाडौं आएर अन्यत्र जानुभएको भए राम्रो हुन्थ्यो।’ उहाँले मोदीको भ्रमणले दुई देशबीचको मित्रतालाई अझ गहिरो पारेको बताउनुभयो।

Skip This