एकैपटक ६० सिडिओको सरुवा, सहसचिव सिडिओ हुने जिल्लाहरुमा उपसचिवलाई जिम्मेवारी (सूचि)

0
Shares

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ६० प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। ३१ जना सहसचिव तथा २९ जना उपसचिवको गृहले सरुवा गरेको हो।

सहसचिव सिडिओ हुने जिल्लाहरुमा उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाइएको छ।

Skip This