नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिने छ । तस्विरः इस्वरराज ढकाल, काठमाडौँ

प्रतिक्रिया