नेपाल समाचारपत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ । ओलीले घरमै बसेर औषधि खाइरहेका छन् । चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया