इन्धन र ग्यासको भाउ फेरि बढ्यो !

0
Shares

काठमाडौँ । सरकारले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ ।

सोमबार साँझबाट लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि गरेको छ ।

यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ ।