भुकम्पपीडितहरुका लागि वितरणको लागि दाताहरुले दिएको राहत सामान नष्ट गर्दै जिल्ला प्रशासन कार्यलय नुवाकोटका कर्मचारीहरु । कुहिएर काम नलाग्ने भएका सिरक, डस्ना, कपडा, खाद्यान्न सामग्री जिल्ला दैवीप्रकोप उद्धार समितिले सोमवार विदुरमा नष्ट गरेको हो ।
तस्वीरः शालिकराम चालिसे, नुवाकोट












प्रतिक्रिया