सिरहामा बम विष्फोट अपडेटः तीन जना घाइते



सिरहा । सिरहा जिल्लाको सदरमुकाम स्थित मालपोत कार्यालय भवनमा कुकर बम विष्फोट भएको छ ।

विष्फोटमा सिरहा ७ का राजकुमार पासवान, सिरहा १ का पवन पासवान, रोशन पपासवान घाइते भएको छन् । घाइते मध्ये सिरहा अस्पतालमा दुई जनाको उपचार भइरहेको छ ।

एक जनालार्र्इ थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्