नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको काली खोलाको पुल भासियो


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गतको काली खोलामा रहेको पुल भासिएको छ । प्रहरीका अनुसार बुधबार बिहान पुल भासिएको हो । पुल भासिएपछि गाडीको आवतजावत प्रभावित भएको छ । उक्त पुलबाट एकतर्फी मात्रै गाडी पास भइरहेको प्रहरीले जनाएको छ । काली खोला क्षेत्रमा पछिल्लो दुई वर्षमा धेरै दुर्घटना हुँदै आएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।