स्याङजा । स्याङजाको क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा माओवादी केन्द्रका दिपक थापा विजयी भएका छन् । थापा १७ हजार २० मतसहित विजयी भएका हुन भने नेपाली कांग्रेसका कमल पंगेनीले १४ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् ।ab

प्रतिक्रिया