गुल्मीबाट एमालेका गोर्कण विस्ट फराकिलो मतसहित विजयी



गुल्मी । नेकपा एमालेका युवा नेता गोकर्ण विस्ट गुल्मी क्षेत्र नम्बर २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

एमालेका सचिव समेत रहेका विस्टले नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई करिब १४ हजारको मतले हराएका हुन् ।

विस्टले जित्ने क्रममा ३४९१८ मत ल्याउन सफल भए । उनका निकटम् प्रतिस्पर्धी केसीले २०१५६ मत ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्