‘हार्ने निश्चित भएपछि सहानुभूतिको मत बटुल्न गगन थापाले बम पड्काए (भिडियो)’



काठमाडौं । हार्ने निश्चित भएपछि गगन थापाले आफै बम पड्काएको हुन सक्ने केशव स्थापितले बताएका छन । एउटा हिन्दी चलचित्रको उदाहरण दिंदै उनले यस्ता घटना हुन सक्ने बताएका हुन । उनले यो घटनाको गम्भीरतापूर्वक छनविन गर्नुपर्ने पनि बताएका छन । गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च स्तरको अनुसन्धान टिम बनाएर अनुसन्धान गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्