नवनिर्वाचित प्रम देउवाद्धारा ईश्वर, देश र जनताका नाममा सपथ



नेपाल समाचारपत्र, काठमाडौं ।
नव निर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवाले ईश्वर, देश र जनताका नाममा सपथ लिनुभएको छ । कार्यक्रममा निबर्तमान प्रधानमन्त्री प्रचन्ड लगायतका नेता पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्