संसद बैठक मंगलबारसम्मका लागि स्थगित,प्रधानमन्त्री निर्वाचन अन्योलमा



काठमाडौ (नेस) ।

प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री चुन्ने कार्यसूचीसहितको संसद बैठक प्रमुख तिन दलबीच सहमति जुट्न नसकेपछि गलबारसम्मका लागि स्थगित भएको हो ।

यसअघि आज बिहान ११ बजे बस्नुपर्ने संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीले शीर्ष नेताको बैठक डाकेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्