महानिर्देशक शर्मालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौ (नेस) ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट भ्रष्टाचार अभियोगमा प्रक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शुक्रबार भ्रष्टाचारको अभियोगमा पक्राउ परेका शर्मालाई म्याद थपको लागि आज विशेष अदालत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्