नीति तथा कार्यक्रम भोलि



काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम भोलि व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्