एक महिनाभित्र नागरिक बडापत्र राख्न निर्देशन



काठमाडौँ, ८ चैत । व्यवस्थापिका–संसद्, विकास समितिले एक महिनाभित्र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गरी सेवा सुविधा प्रवाहसम्बन्धी नागरिक बडापत्र राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्