नेपाल र केन्याको दोस्रो खेल जारी, नेपाल बलिङ गर्दै



काठमाडौं, नेस ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तरगत नेपाल र केन्याको दोस्रो खेल जारी छ । काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा आज बिहान साढे ९ बजेदेखि खेल सुरु भएको हो । खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। अस्ति शनिवार वर्षाले प्रभावित प्रतियोगितामा नेपाल केन्यासित ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्