अलबिदा अनील



भाइ अनील, तिम्रो आत्माले शान्ति पाओस्। ६ भागसम्म तिमीले जिरे खुर्सानीमा गरेको अभिनय उपहार छोडेर गयौ। दर्शक श्रोताको प्रिय थियौ, भगवानको प्रिय भयौ। तिमी बुद्ध थियौ, बुद्ध नै रहनेछौ।

प्रतिक्रिया दिनुहोस्