संघ संस्था के गर्छन्?



एउटाले सोध्यो नेपाली चलचित्रका संघ संस्थाले के के गर्छन्? मैले भने चुनाव गर्छ, साधारण सभा गर्छ, आफ्नो आफ्नो फील्म मीलाएर चलाउँछन्, आँफुलाई बरीष्ठ भनाउँछन्, आसन ग्रहण गर्छन्, अवार्ड गर्छन्, राजनीती गर्छन्, नेताको घर घर धाउँछन् तेत्ती हो।
– निर्मल शर्मा, अभिनेता, निर्माता निर्देशक

प्रतिक्रिया दिनुहोस्