न्युज अफ नेपाल, पाेखरा । बिहिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य
प्रताप बानियाँ, म्याग्दी । कुरा सुन्दै अचम्म लाग्न सक्छ जहाँ कुखुरा, बंगुर र मदिरा चल्दैन भन्दा। हिमाली जिल्ला म्याग्दीमा एउटा यस्तो गाउँ पनि छ, जहाँ कुखुरा, सुंगुर तथा बंगुरपालन र
नेपाल समाचारपत्र, म्याग्दी। मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा लैंगिक समानता विषयक तालिम सम्पन्न भएको छ। मिलन म्याग्दीका पदाधिकारीहरूलाई लक्षित गरी लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तालिम
नेपाल समाचारपत्र, म्याग्दी। पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबारदेखि नमुना झोलुङ्गेपुलपुल निर्माणसम्बन्धी तालिम शुरु भएको छ। धवलागिरी तथा मालिका गाउँपालिकाको आयोजना, झोलुङ्गेपुल पुल सहयोग इकाई (टीबीएसयू) र प्रदेशस्तरीय
प्रताप बानियाँ, म्याग्दी। नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी थालिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि, स्थानीय उत्पादनको प्रचारप्रसार तथा
म्याग्दी, (नेस)। किशोरकिशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतनसम्बन्धी तालिम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, स्थानीय तहहरूको समन्वय र आइपास नेपालको सहयोगमा सदरमुकाम बेनीमा शनिबारदेखि तालिम
नेपाल समाचारपत्र, म्याग्दी। बेनीबजारमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ। कूल ५ सय ३४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी
नेपाल समाचारपत्र, म्याग्दी। नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित म्याग्दीमा माघेसङ्क्रान्ति मेला आयोजना गरिने भएको छ। परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि
नेपाल समाचारपत्र, म्याग्दी। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्र रहेको जडिबुटीको उपयोग गर्नेगरी प्रशोधन केन्द्र बनाउन लागिएको बताउनुभएको छ। शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभाको
नेपाल समाचारपत्र, म्याग्दी। ‘पहुँचयुक्त भविष्य, बनाउनेछौं अवश्य’ भन्ने मूल नारासहित मंगलबार म्याग्दीको बेनीमा २८औं अन्तर्राष्ट्रिय अपांगता दिवस–२०७६ मनाइएको छ। बेनी नगरपालिकाको सहयोगमा, बेनपास्थित अपांग सञ्जाल बेनी, बौद्धिक अपांगता अभिभावक संघ,
प्रताप बानियाँ, म्याग्दी। भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारणले पर्यटकीय सम्भावना बोकेका दुईवटा ताल ओझेलमा परेका छन्। अग्ला पहाडको बिचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल
नेपाल समाचारपत्र, म्याग्दी। ‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित यसवर्षको लैङिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएको छ। दिवसको अवसर पारेर बेनी बजारमा सोमबार साँझ गैरसरकारी संस्था महासंघ
प्रताप बानियाँ, म्याग्दी । अक्करे भीर तथा पहरा र ठूला एवं अप्ठ्यारा रुखका टुप्पोमा अरिङ्गालले आफ्नो गोला लगाउने गर्दछ । मानिसहरु त्यही अरिङ्गालको गोला झारेर किरा खानका लागि निकै दुःख
नेपाल समाचारपत्र, म्याग्दी।जिल्लाको बेनी नगरपालिका–५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रामप्रसाद सुवेदीको अध्यक्षतामा १९ सदस्यीय अक्षयकोषको नयाँ कार्यसमिति निर्वाचित गरेको
प्रताप बानियाँ, म्याग्दी।शनिबार राति परेको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको कोटखोलामा आएको बाढीका कारण दुई बालिका सम्पर्कविहीन भएका छन्। बेनपा–२, बगरफाँट बस्ने पार्वती परियारकी छोरी प्रविना परियार र सोही
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीमा गत आर्थिक वर्ष २०७५/७६ मा जिल्ला भ्रमण गर्ने विदेशी पर्यटकहरुको आगमन बढेको छ । विगतका वर्षको तुलनामा गतवर्ष म्याग्दी भित्रिने र बाहिरिने पर्यटकको सङ्ख्यामा वृद्धि
प्रताप बानियाँ, म्याग्दी। तातोपानीका धारा र मुहान म्याग्दीखोलाको चपेटामा परेका छन्। बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दीखोलाको चपेटामा परेका हुन्। हरेक वर्ष वर्षात्को समयमा आउने
प्रताप बानियाँ, म्याग्दी । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गएको १ वर्षको अवधिमा झण्डै ४२ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले जिल्लाभित्र ट्राफिक नियम उल्लङ्घन
प्रताप बानियाँ, म्याग्दी । पर्यटकीय क्षेत्र नांगी र महरेडाँडा पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेस्थित रहेको नांगी गाउँ र महरेडाँडा जिल्ला भित्रिने पर्यटकहरुको
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा महिलाहरुलाई उद्घोषणकला तथा कानुनी सचेतनासम्बन्धी विषयमा तालिम दिइएको छ । बेनी नगरपालिका वडानम्बर १ को आर्थिक सहयोग तथा वडास्तरीय आमा समूह सञ्जाल