प्रताप बानियाँ, म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा
प्रताप बानियाँ, म्याग्दी । म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भित्र्याउन भ्याइ नभ्याई भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भित्र्याउने चटारोमा किसानहरु
प्रताप बानियाँ, म्याग्दी । पछिल्लो समय उच्च पहाडी जिल्ला म्याग्दीमा राहदानी लिनेमा पुरुषभन्दा महिला धेरै देखिएका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पुरुषको तुलनामा
प्रताप बानियाँ, म्याग्दी । राउण्ड धौलागिरी बेसक्याम्प पुग्नका लागि पदमार्ग निर्माणको कार्य सुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालको बेसक्याम्प पुग्न पदमार्ग निर्माण
प्रताप बानियाँ, म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहहरुले सञ्चालन गर्ने विकास निर्माणका कामहरु प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले आज सदरमुकाम बेनीमा आयोजना गरेको
म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख
प्रताप बानियाँ, म्याग्दी । विदेशबाट फर्किएपछि व्यावसायिक पशुपालनको स्याहारसुसार, तरकारी र फलफुल खेतीको गोडमेलमा व्यस्त छन्, म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका रनबहादुर खत्री । उमेरले ५४आंैं वसन्तमा लागेका उनी अहिले व्यावसायिक
प्रताप बानियाँ, म्याग्दी । चारकोठे विद्यालय भवनको निर्माणकार्य तीव्र गतिमा अगाडि बढेको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा निर्माणाधीन विद्यालयको चारकोठे भवनको हालसम्म ५० प्रतिशत निर्माणकार्य
नेपाल समाचारपत्र, काठमाडौं । म्याग्दी, हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला राजमार्ग अन्तर्गत गलेश्वर–घाँसा सडकखण्ड रातको समयमा बन्द हुने भएको छ । बिहीबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको
नेपाल समाचारपत्र, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८, सदरमुकामस्थित बेनीबजारबाट मङ्गलबार नगदसहित सातजना जुवाडे पक्राउ परेका छन् । बेनीको कालीपुलस्थित पदमबहादुर पुन मगरको घरमा तास खेल्दै गरेको अवस्थामा घरधनी मगरसहित ७
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित शान्तिमिलन सामुदायिक वन क्षेत्रको परिसरमा रहेको साझा सुविधाको भवनमा पहिरोले क्षति पुर्याएको छ । वर्षाका कारण भवनभन्दा केही माथिबाट खसेको पहिरोका कारणले
बाबियाचौर, म्याग्दी, बेनी नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको कालीपुलस्थित कभर्डहल मर्मत योजनाको उपभोक्ता समितिका अध्यक्ष जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष दिनेश केसी र सचिव सदस्य लेखनाथ शर्मा हुनुहुन्छ
बेनी, म्याग्दी, म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा
बाबियाचौर, म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को
प्रताप बानियाँ, म्याग्दी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास गर्न सकेमा देशले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको छ। म्याग्दी भ्रमण वर्ष–२०७५ को आइतबार बेनीमा उद्घाटन
म्याग्दी । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका रघुगंगा गाउँपालिका–१ बेगका बासिन्दाले गाउँमा करोडौँको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडकखण्डमा सवारी आवागमन रोकेर स्तरोन्नतिको काम सुरु भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको सरोकारवालाहरुसहितको संयुक्त वैठकमा बिहान र
म्याग्दी । रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले कृषिको प्रयोगमार्फत पर्यटन प्रवद्र्धनको विकासका लागि कटेज सञ्चालन गर्दै आइरहेका छन् । २०७२ सालको बैशाख १२ र २९