नेपाल समाचारपत्र, भद्रपुर। झापामा हुने गरेका महिला हिंसाका घट्नामा मादकपदार्थ सेवन प्रमुख कारक मानिएको छ। जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तुलनामा यस्तो देखिएको हो।चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ सय ५५
नेपाल समाचारपत्र, भद्रपुर। झापाको बिर्तामोडमा एक जनालाई आगोले जलाएर हत्या गरिएको छ।जलाएर हत्या गरिएको मान्छेको सनाखत हुन नसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो। प्रहरीका अनुसार बिर्तामोड
उत्तम नेपाल, भद्रपुर। सीप र रकम अभावका कारण बेरोजगार भइरहेका झापा मेचीनगर नगरपालिकाका महिलाहरू पछिल्लो समय उत्साहित देखिएका छन्।इच्छाशक्ति भए पनि रकम नभएर परिवार चलाउन धौ–धौ भएका महिलालाई गरिबसँग विश्वेश्वर
नेपाल समाचारपत्र, भद्रपुर। पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन्। मध्यान्ह १२ बजे काँकडभिट्टाबाट सिक्किम प्रस्थान गरेका हुन्। स्र्रोतका अनुसार दमक बस्दै आएका पूर्व राजा शाह केही दिनका लागि
भद्रपुर, (नेस)। झापाको कचनकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक वनभित्र जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। शनिबार बेलुका दाउरा टिप्न गएका स्थानीयले जङ्गलमा मृत अवस्थामा हात्ती देखेपछि प्रशासनलाई खबर गरेका
उत्तम नेपाल, भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन कार्यक्रममा चाँडै पुल जोड्ने दुवैतर्फको रोड बन्ने आश्वासन दिएको ११ महिना पूरा भयो। गत २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा
न्युज अफ नेपाल, भद्रपुर । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले संरक्षण गृहको आधिकारिक पत्र र व्यक्ति लिएर आए मात्र महिला हस्तान्तरण गर्ने अडान राखेपछि अधिकार कर्मी फर्किएका
उत्तम नेपाल, भद्रपुर। निर्वाचनमा झापाका जनप्रतिनिधिले जङ्गली हात्ती नियन्त्रणलाई हतियार(एजेण्डा) बनाएर विजयी भएको दुई वर्ष बितिसक्दापनि यस विषयमा हालसम्म कुनै सम्बोधन नभएको मतदाताले गुनासो गरेका छन्। झापाको उत्तरी क्षेत्रमा सोलार
नेपाल समाचारपत्र, भद्रपुर। झापाको बिर्तामोडमा १० रुपियाँमा नै पेटभरि खाना खाने गरेका छन्। युवा व्यवसायीहरू प्रवीन अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले बिर्तामोडको खड्का कम्प्लेक्स छेउमा १० रुपियाँमा पेटभरि शाकाहारी
भद्रपुर, (नेस)। भारतीय मालवाहक ट्रकले टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ। गए राती दमक ९ क्याम्पस मोडमा पूर्वबाट पश्चिम जादै गरेको मे१ह४९१९ नम्बरको टेम्पोलाई विपरित दिशाबाट आउँदै गरेको
भद्रपुर, (नेस)। नेकपा विप्लव समूहका इलाम सेक्रेटरी २ लाख ७५ हजार धरौटी बुझाएर रिहा भएका छन्। झापा शिवसताक्षी नगरपालिका–४ का याम गिरीलाई झापा जिल्ला अदालतले बुधबार धरौटी लिएर रिहा गरेको
नेपाल समाचारपत्र, भद्रपुर। सडकमा पार्किङ गरी राखेको बसमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। झापा कचनकवल–६ वनियानी बजारभन्दा केही तल राखिएको ना४ख १७७० नम्बरको त्रियुगा नामको बसमा आगजनी भएको
नेपाल समाचारपत्र, भद्रपुर। झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा १६ करोड ५० लाख बजेट विनियोजन गरेको छ। प्रदेश नम्बर १ को उद्योग, पर्यटन,
नेपाल समाचारपत्र, भद्रपुर। पुनः चौपाय तस्करी शुरु हुने देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी बिरुद्ध परेको रिटमा व्यवसायीको पक्षमा फैसला भएपछि चौपाय तस्करी हुने देखिएको
नेपाल समाचारपत्र, भद्रपुर। कार्यरत तथा पूर्वघुमुवा प्रहरी र कारोबारीबीच सेटिङ् मिलेपछि पूर्वको झापा र इलामका नाकाबाट तस्करी मौलाएको छ। जिल्ला तथा इलाका सुरक्षाकर्मीलाई खुसी पारेर दैनिक लाखौं रुपियाँ मूल्य बराबरको
न्युज अफ नेपाल, भद्रपुर। एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिल मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिएको छ भने एउटामा
नेपाल समाचारपत्र, भद्रपुर। एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले मापदण्ड विपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ। समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिइ ‘ह्ीव्ल लक’ गरेको हो।
भद्रपुर, (नेस) । नेपालमा प्रतिबन्धित करिब ३ लाख मूल्य बराबरको ‘फ्रोजन फिस’ झापा प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका—६ स्थित तुर्कैनी खेलमैदान परिसरबाट सोमबार राति साढे १० बजे उक्त परिणामको
नेपाल समाचारपत्र, भद्रपुर। उमेर २१ वर्ष पूरा भयो। उनी पहिलो सन्तान हुन्। शरिरको आधा भागले काम गर्दैन। अत्यन्तै कमजोर आर्थिक अवस्था, परिवारमा एक प्रकारको आशासहितको निरासा भएको पनि १० वर्ष
नेपाल समाचारपत्र, भद्रपुर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले लोकतन्त्रमा कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ। जिल्ला सरकारी वकिल झापाको नवनिर्मित भवनको आइतबार बिहान उद्घाटन गर्दै पूर्वकानुन मन्त्रीसमेत रहनुभएका खरेलले ठूला व्यक्ति