उत्तम नेपाल, भद्रपुर। ठेक्का सम्झौता मिति सकिएको तीन महिना बढी बित्दासमेत सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित देखिएका छन्। भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे सडक
नेपाल समाचारपत्र, भद्रपुर। अधुरो भवनमा विद्यार्थीहरू वर्षौँदेखि पठनपाठन गर्न बाध्य छन्। भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएपछि सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बनेको
उत्तम नेपाल, भद्रपुर। ठेक्का सम्झौता मिति सकिएको तीन महिना बित्न लाग्दासमेत कालोपत्रे सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित देखिएका छन्। भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे
उत्तम नेपाल, भद्रपुर। १०५ नम्बर पिलर नजिकै मेचीपारि गाउँमै सन्थाल बस्ती छ। त्यहाँ १४ घरपरिवार मध्ये ७ घरपरिवारलाई झन्डै २० वर्षअघि भारतले रासन कार्ड (नागरिकता) दिएर भारतीय नागरिक बनाउन खोजेको
नेपाल समाचारपत्र, भद्रपुर। झापा प्रहरीसक्रिय बनेपछि गाई–गोरु तस्करी नियन्त्रण सिराहाका एक गाईगोरु व्यापारीले प्रहरीविरुद्ध अदालतमा रिट दायर गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिलाई विपक्षी बनाएर सिराहा
भद्रपुर, (नेस) । झापा प्रहरीले कनकाई माइ खोलाबाट बगाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ठुलो परिमाणमा साखु जातको काठको गोलिया बरामद गरेको छ। शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले
उत्तम नेपाल, भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकाका महिलाहरु उद्यमशीलता तर्फ आर्कषित हुँदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाइ व्यवहारिक बनाउन महिला विकास परिषदद्धारा सञ्चालित
भद्रपुर, (नेस)। झापामा सशस्त्र प्रहरीले ७० किलो गोरुको मासु बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर न.पा.–३ स्थित किचकबध नाकाबाट बोर्डर आउट पोष्ट पृथ्वीनगरले उक्त परिमाणको गोरुको मासु
नेपाल समाचारपत्र, भद्रपुर। सामुदायिक वन उपभोक्ता समूहले तीन तहको सरकारलाई तिर्नुपर्ने गरी छुट्टाछुट्टै लगाउन प्रस्ताव गरिएका विभिन्न प्रकारका करका विरुद्ध झापामा विरोध भएको छ। सामुदायिक वन उपभोक्ता महासंघले बिहीबार झापाको
नेपाल समाचारपत्र, भद्रपुर।झापामा सनपाटको खेती हराउँदै गएको छ। केही वर्षयताबाट सनपाटको खेतीलाई परिवर्तन गरी धान वा मकै लगाउन थालेपछि यो खेती लोप हुँदै गएको हो। अन्य खेतीभन्दा सनपाट झन्झटिलो र
नेपाल समाचारपत्र, भद्रपुर । उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर झापाको भद्रपुर स्थित मेची नदीमा छठ पर्व मनाइएको छ । नेपाल भारतको सीमावर्ती नाकामा पर्ने मेची नदीमा दुवै देशका ब्रतालु परिवारले
नेपाल समाचारपत्र, भद्रपुर । महाकाव्य लेखेर योगदान पुर्याएको भन्दै १२ जना झापाली महाकाव्यकारलाई सम्मान गरिएको छ । लेखनाथ पुस्तकालय भद्रपुर १० चन्द्रगढीले शनिबार आयोजना गरेको शुक्रबारे भेला अन्तरगत झापाली महाकाव्यकारहरुको
उत्तम नेपाल, भद्रपुर । झापाको भद्रपुर नगरपालिका स्थित चन्द्रगढीका व्यस्त चोक वजार क्षेत्रमा अपराध नियन्त्रण अभियानलाई लक्षित गरी चारवर्ष अघि जडान गरिएका सिसि क्यामरा प्रयोगविहीन भएको पाइएको छ । सामुदायिक
नेपाल समाचारपत्र, भद्रपुर । मुश्लिम जातीको मुख्य चाडको रुपमा रहेको इद (इदूलफित्र) को दिन प्रदेश सरकारले विदा कटौती गरेको भन्दै गाउँपालिका अध्यक्षले आपत्ती जनाएका छन् । हाम्रो एकमात्र मुख्य चाडलाई
उत्तम नेपाल, भद्रपुर । झापाको दक्षिणी क्षेत्रमा रहेको साविक पृथीवीनगर गाविस ५ हाल भद्रपुर नगरपालिका २ मा एउटा गौरीशंकर नाम गरेको वस्ती छ । वस्ती विकासको लागि २०४० सालमा नेपाल
उत्तम नेपाल, भद्रपुर । हल्दीबारी गाउँपालिका भित्र निर्माण हुदै गरेका तथा सम्पन्न भइसकेका बाटोमा जताततै बिवाद देखिएको छ । जनप्रतिनिधिले कार्यभार सम्हाले पश्चात स्थानीयको आवश्यक्तालाई हेरेर काम गर्दैजाँदा केही त्रुटी
नेपाल समाचारपत्र, भद्रपुर । सहायक राजमार्ग विस्तारको नाममा सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने खोजिएको भन्दै पीडित सर्वसाधारणले तीनवटा वडा कार्यालयमा तालाबन्दी गरि दुइघण्टा विरोध स्वरुप धर्ना दिएका छन् । झापाको
नेपाल समाचारपत्र, भद्रपुर । सहायक राजमार्ग विस्तारको नाममा सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने खोजिएको भन्दै पीडित सर्वसाधारणले विरोधमा दवाव मुलक अभियान शुरु गरका छन् । झापाको चाराआली–केचना साविक पृथ्वीनगर गाविस
नेपाल समाचारपत्र, भद्रपुर । भारतले बनाएको सडकसहितको अग्लो तटबन्धनका कारण बर्षेनी डुबानमा पर्दै आएको झापाको एक गाँउपालिकामा तटबन्धन निर्माण सुरु गरिएको छ । भारतको विहार राज्य किशनगञ्ज जिल्ला सीमावर्ती नाकासंग
भद्रपुर । झापाको भद्रपुर नगरपालिका अन्र्तगत भद्रपुरका पाँचवटा सामुदायिक विद्यालयका सम्पुर्ण विद्यार्थीलाइ पोशाक वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका यस्कर सदस्य तथा सामाजिक व्यक्तित्व दिनबन्धु गोयलले झापा उद्योग वाणिज्य