सलिम अन्सारी, प्युठान जिल्लाको प्युठान नगरपालिका–८ धर्मावतीकी ४१ वर्षीया शान्ता नेपालीले तरकारी खेती गर्न थालेको पनि दुई दशक पुग्नै लाग्यो । पहिला उहाँ निर्वाहमुखी खेती गर्नुहुन्थ्यो । घरमै खानलाई तरकारी
सलिम अन्सारी, प्युठान। अन्य दिनभन्दा बिहिबार बड्डडाडाको माहोल बेग्लै थियो। परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो। छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पटुका। त्यसै
सलिम अन्सारी, प्युठान। सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होम स्टे सञ्चालकहरू भने पाहुना कुर्दै बसिरहेका छन्।जिल्लाका गाउँहरूमा आधा दर्जन होम स्टे सञ्चालनमा छन्। उनीहरू पर्यटन क्षेत्रमा आउने पर्यटकहरूलाई गाउँकै
सलिम अन्सारी, प्युठान। जिल्लामा शिक्षकहरूलाई प्रोत्साहन गर्नुको सट्टा विद्यालयले उल्टै श्रमशोषण गर्दै आएको खुलेको छ। नौवहिनी–८ स्थित लुप्लुङ माध्यमिक विद्यालयले विगत चार वर्षदेखि शिक्षक सरुवा भएर जाँदा वा नियुक्त हुँदा
प्युठान, (नेस)। पूर्व गृहसहायक राज्यमन्त्री टंकबहादुर विष्टको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मिर्गौला र सुगर रोगको समस्याबाट पीडित विष्टको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा निधन
नेपाल समाचारपत्र, प्युठान। जिल्लाको स्वर्गद्धारी नगरपालिकाले एक सय ९२ जना सुत्केरी महिलालाई कोसेली सामाग्री वितरण गरेको छ। ‘उपमेयरसँग कोसेली’ कार्यक्रम’मार्फत नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर कोसेली वितरण गरिएको
नेपाल समाचारपत्र, प्युठान। गौमुखी गाउँपालिका–५ छापे गाउँका रुमानसिंह कुँवर एक दशकदेखि व्यावसायिक अलैंची खेतीमा रमाइरहनुभएको छ। उहाँले खाद्यान्न बाली छोडेर व्यावसायिक रूपमा अलैंची खेती गर्नुभएको हो। अहिले उहाँको १० रोपनी
सलिम अन्सारी, प्युठान। जिल्लाको झिमरुक–५ का गंगा सुनार ५५ वर्ष पुग्नुभयो। उमेर घर्कदै छ। त्यसैले उहाँलाई राम्ररी हिँडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ तर एक गाउँको सूचना अर्कोमा
सलिम अन्सारी, प्युठान। स्थानीय कृषकले उत्पादन गरेका कृषि एवं पशुजन्य कृषि उपजका सामग्रीको बजार प्रवद्र्धन गर्न स्वर्गद्वारी नगरपालिकाले कृषि तथा पशु प्रदर्शनी मेला गरेको छ। भिंग्री बजारमा आयोजित प्रदर्शनीमा स्थानीय
सलिम अन्सारी, प्युठान। सरुमारानी–४ बड्डाँडाका ४० वर्षीय योगेश सारुले व्यावसायिक बंगुर पालनबाट मासिक ६० लाख भन्दा बढी आम्दानी गरिरहनुभएको छ। ७ वर्षअघि व्यावसाय शुरु गर्नुभएका उहाँले यही व्यवसायबाटै वार्षिक ७
नेपाल समाचारपत्र, प्युठान। नेपाल भ्रमण वर्ष शरू हुन अब १ दिनमात्रै बाँकी छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्याउने सरकारको लक्ष्य छ । तर, जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन्। कतै
नेपाल समाचारपत्र, प्युठान। जिल्लाको माण्डवी गाउँपालिकास्थित सडक डिभिजन कार्यालयमा भण्डै एक महिना दिनदेखि कार्यलय प्रमुखविहीन बनेको छ। कार्यालयमा प्रमुख नहुँदा सडक निर्माण तथा मर्मतका कार्य ठप्प भएका छन्। प्युठानसहित रोल्पा
सलिम अन्सारी, प्युठान। प्युठानका १२ स्वास्थ्य संस्था किशोर–किशोरीमैंत्री सेवा प्रवाहका लागि योग्य भएका छन्। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यस वर्ष जिल्लाका ६ वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा
नेपाल समाचारपत्र, प्युठान। प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले राउटे मुखियालाई १० हजार रुपियाँ सहयोग उपलब्ध गराउनुभएको छ। आइतबार मेयर भेट्न पुगेका उनीहरूलाई कार्यकक्षमा स्वागत गर्दै मेयर कक्षपतिले आफ्नोतर्फबाट आर्थिक सहयोग
सलिम अन्सारी, प्युठान। घर वरिपरि मौरीका घार। बारीमा पहेंलै तोरी फुलेको छ। उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन्। प्यूठान नगरपालिका–७ टिकुरिका डिमराज पोख्रेल बिहान सबेरैदेखि साँझसम्म माहुरीसँगै खेल्नुहुन्छ। उहाँको
सलिम अन्सारी, प्युठान । प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा करोडौंको लागतमा खानेपानी योजना शुरु भएको छ । लिफ्ट प्रबिधी मार्फत एक वर्ष भित्रै गाउमा खानेपानी ल्याउने लक्षयका साथ काम अघि बढेको
सलिम अन्सारी, प्युठान । झिमरुक गाउपालिका वडा नम्बर ४ ओखरकोट स्थित सयमुरे र खहरे गाउँ जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा दैनिक ओहोरदोहोर गर्ने स्थानीय र बालबालिकालाई सास्ती हुने गरेको छ
सलिम अन्सारी, प्युठान। जिल्लाको सरुमारानी गाँउपालिकाका १२० जना श्रमिकले आफ्नै ठाँउमा रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाँउपालिकाले उनिहरुलाई रोजगारी दिएको हो । रोजगारीको माग गर्दै फारम भरेका
सलिम अन्सारी,प्युठान, दुई महिना भयो पानी परेको छैन । गाउँघर तिर किसानले चैतमा छर्ने मकै अझै छरेका छैन्न, जेठमा रोपिने धानको बीउ राखिएको छैन्न । बारीमा छरेर उम्रेका र दोहोराएर
सलिम अन्सारी,प्युठान । पुसको अन्तिम साता जिल्लाको सरुमारानी ४ कि एक महिला आफ्नै ससुराबाट बलात्कृत भईन। छत्तिवन कि ३८ बर्षीया ती महिलाका श्रीमान वैदेशीक रोजगारीमा रहेका बेला ससुराले करणी गरे।पिडितले