दी हेग । युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क
साओ पाओलो । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको
म्याड्रिड,(एजेन्सी) । स्पेनमा प्रहरीले दुई टन वजन वरावरको लागु औषध ओसार प्रसार गर्ने क्षमताको घरमै बनाइएको एउटा पनडुब्बी जफत गरेको छ । नौ मिटर लम्वाईको तथा निलो रंगको सो पनडुब्बी
याँगुन,(एजेन्सी) । सैनिक विद्रोह मार्फ अपदस्थ गरिएका म्यान्मारका राजनीतिज्ञहरुको समुहका नेताले आइतवार वर्तमान सरकार विरुद्ध क्रान्ति गर्न जोड दिने प्रतिवद्धता जनाएका छन् । आफ्नो पहिलो सार्वजनिक सम्वोधनको क्रममा नेता माह
वासिंगटन,(एजेन्सी) । विगत दुई दशकदेखि अदभुत रंगका र डिजाइनका सर्प प्रजनन गराउँदै आएका अमेरिकाका जस्टिन कोविल्का नामक एक पुरुषले संयोगवश हालै प्रजनन गराएर जन्माइएका अजिंगरका सानो बच्चाको शरिरमा इमोजीको हाँसिरहेको
वासिंगटन,(एजेन्सी) । अमेरिकी राष्ट्रपति जोय बाइडेनको नेतृत्वमा रहेको सरकारले गत फ्रेब्ुअरी देखि नै आफुले उत्तर कोरियाली सरकारसंग सम्पर्क राख्ने प्रयास गरिरहेको तर अझै सम्म पनि कुनै पनि प्रतिक्रिया प्राप्त भइ
डेन्भर । अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार ७५०
एजेन्सी । केही दिन अघि भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको घटनामा एक प्रहरी अधिकारी नै गिरफ्तारमा परेका छन् । उक्त घटनाको
श्रीलंकन सरकारले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा बुर्का लागाउन प्रतिबन्ध लगाएको छ । श्रीलंकामा यस अघि केही समयका लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का अब स्थायी रुपमै कार्यान्वयन
लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्निया मेडिकल बोर्डले अस्पतालमा अपरेसन गरिरहेकै बेला भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन पुगेको बताइएका एकजना प्लास्टिक सर्जनमाथि गम्भीर छानबिन गर्ने जनाएको छ । ट्राफिक नियम उल्लंघन
न्युयोर्क, (एजेन्सी) । अमेरिकाको अमेजन डट कमले लैंगिक वा यौनिक पहिचानलाई मानसिक रोगको रूपमा व्याख्या गरिएका कुनै पनि पुस्तक आफूले बिक्री नगर्ने घोषणा गरेको छ । अमेरिकी कंग्रेसलाई पठाइएको एक
रोम, (एजेन्सी) । इटालीका अधिकांश पसल, रेस्टुरेन्ट र विद्यालयहरू सोमबार बन्द रहने भएका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नयाँ चरणको कोरोना भाइरस संक्रमण लहर शुरू भएको चेतावनी दिएका छन्
वासिङ्टन, (एजेन्सी) । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरूले आगामी सन् २०२२ को उत्तराद्र्ध सम्ममा एसियाका अधिकांश मुलुकलाई कोरोना भाइरस विरूद्धको खोपको एक अर्ब डोज उपलब्ध गराउने सहमति
नयाँ दिल्ली । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा
यांगुन, (एजेन्सी) । म्यान्मारको सैनिक शासकले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अवैध रूपमा ६ लाख अमेरिकी डलर र सुन स्विकारेको अभियोग लगाएको छ । गत १ फ्रेबु्रअरीमा भएको सैनिक
मेक्सिको सिटी, (एजेन्सी) । मेक्सिकोको सदनको तल्लो सभाले गाजालाई मनोरञ्जनका लागि प्रयोग गर्न वैधानिकता दिने विधेयक पारित गरेको छ । अब यो विधेयक अन्तिम मतदानका लागि सिनेटमा जानेछ । राष्ट्रपति
आम्सटर्डम, (एजेन्सी) । अडियो क्यासेटका आविष्कारक तथा डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ ।साठीको दशकमा क्यासेट टेपको विकास भएको थियो । त्यसयता विश्वभरि करिब १ सय
बुजुम्बुरा, (एजेन्सी) । बुरुन्डीको वाणिज्य मन्त्रालयले यही ८ मार्चदेखि आगामी ६ महिना सम्मका लागि मकैको दाना र पिठो दुवैको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रालयले मकै असल नभएको
नयाँ दिल्ली । भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् । देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले
वाशिङटन । अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ । सामूहिक रूपमा उहाँहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुनु भएको जनाइएको छ । खोप लगाएको