पेशावर, (एजेन्सी) पाकिस्तानको उत्तरी भागमा बुधबार एउटा यात्रुवाहक बसमा बम विस्फोट हुँदा नौ जना चिनियाँ नागरिकलगायत १३ जनाको ज्यान गएको छ । बेइजिङले यस घटनालाई बम विस्फोटनको संज्ञा दिए पनि
वर्लिन, एजेन्सी । पश्चिमी जर्मनीमा आएको भिषण बाढीको कारण कम्तिमा ३३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । राइनल्यान्ड –प्यालाटिनेट र नर्थ राइन–वेस्टफालिया राज्य सबैभन्दा बढी बाढीबाट प्रभावित भएका छन्
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको
रियो दि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको
सोल । दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले
बर्लिन । पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताउनुभएको छ । उहाँले यस गलत निर्णयका कारण तालिवान समूहले
नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ
दोहा । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र एसआरआर स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैदान्तिक सहमति प्रदान गरेको
इन्डियन न्युज नेटवर्क भारतीय मूलकी महिला अन्तरिक्षयात्री कल्पना चावला र सुनीता विलियम्सको सूचीमा अब अर्को एक नाम शिरिषा बन्डला जोडिने भएको छ । उनी भारतीय–अमेरिकी अन्तरिक्ष इन्जिनियर हुन् । आइतबार
बेइजिङ, (एजेन्सी) एकजना चिनियाँ पुरुषको २४ वर्ष लामो खोजिएपछि आफ्नो हराएको छोरासँग भेट भएको छ । छोराको खोजीको क्रममा गुओ गांगतांगले मोटरसाइकलबाट मुलुकभरि पाँच लाख किलोमिटरभन्दा लामो दूरीको यात्रा गरेका
लन्डन, (एजेन्सी) । बेलायतको नर्थम्बरल्यान्डको आल्न्विक गोर्डनस्थित पर्यटकीय आकर्षणको रूपमा परिचित प्वाइजन गार्डेनमा पर्यटकहरू गाइडबिना भित्र प्रवेश गर्न पाइँदैन । यस बगैंचामा पाइने बोट बिरूवा प्राणघातक भएको कारण पनि आगन्तुकहरूलाई
इराकको कोभिड अस्पतालमा आगो लाग्दा झण्डै ५० जना संक्रमितको ज्यान गएको छ। नसिरिया सहरको अल–हुसेनअस्तपतालको आइसोलेसन वार्डमा आगो लाग्दा संक्रमितहरुको मृत्यु भएको बिबिसीले जनाएको छ। आगलागी हुनुको कुनै कारण स्पष्ट
दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध
एजेन्सी । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार
इन्डिया न्युज नेटवर्क । यसपटक भारतले विश्वका नयाँ देशहरूमा आँप निर्यात गरेको छ । विशेषगरी, भारतले मध्य–पूर्वी देशहरूमा आँप निर्यातलाई बढावा दिएको छ । यसै क्रममा भौगोलिक पहिचानद्वारा (जीआई) प्रमाणित
पोर्ट ओ प्रिन्स, (एजेन्सी) । हाइटीका प्रहरीले गत साता राष्ट्रपति जोभनल मोइसेको हत्याका प्रमुख सूत्रधार रहेको आशंकामा एकजना डाक्टरलाई गिरफ्तार गरिएको जनाएको छ ।प्रहरीका अनुसार ६३ वर्षीय क्रिस्टियन इमान्युयल स्यानन
वासिङ्टन, (एजेन्सी) । अमेरिकी एयरलायन्सको उडानको क्रममा एक जना महिलालाई विमानभित्रै एउटा मेचमा टेपले बाँधेर राखिएको एउटा टिकटक भिडियो अहिले भाइरल भएको छ । सो भिडियो खिच्ने यात्रुका अनुसार ती
नयाँदिल्ली, (एजेन्सी) । उत्तरी भारतको जयपुरमा अचानक चट्याङ पर्दा कम्तिमा ११ जना मानिसको ज्यान जानुका साथै अन्य थुप्रै घाइते भएका छन् । जयपुरस्थित पर्यटक आकर्षण स्थल मानिने बाह्रौं शताब्दीको आमेर
साओ पाओलो । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गर्नुभएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर उहाँले सो कुरा