एजेन्सी । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिनुभएको
इन्डिया न्युज नेटवर्क । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानको शान्ति र विकासको चाहनालाई साकार गर्न भारतले सहयोग गर्ने बताएका छन् । सरकारी सेना र तालिवानबीच भइरहेको झडपबीच अफगानी सरकारले देशको
टेरनेट, (एजेन्सी) । इन्डोनेसियामा एक जना पुरुष आफूलाई आफ्नै पत्नीको रूपमा भेष बदलेर नक्कली परिचय पत्र र नेगेटिभ पीसीआर रिपोर्ट लिएर आन्तरिक उडान तय गरेको पत्ता लागको छ । बुर्का
लन्डन, (एजेन्सी) । बीबीसीले हालै गरेको एक अनुसन्धानबाट बेलायत र आयरल्यान्डका वधशालाहरूमा दौडमा प्रयोग गरिने हजारौं घोडा मारिने गरेको पत्ता लगाएको छ । ती मारिने घोडाहरूमध्ये केही कुनै समय घोडादौडमा
काबुल, (एजेन्सी) । अफगान सरकारले इस्लामिक लडाकु समूह तालिवानलाई शहरहरूमा आक्रमण गर्नबाट रोक्न शनिबार मुलुकका झन्डै सम्पूर्ण भूभागमा कफ्र्यु आदेश जारी गरेको छ । राजधानी काबुल र अन्य दुईवटा प्रान्तबाहेक
मुम्बई । भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू
लन्डन । सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन ९कोप–२६० भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको
सिड्नी । अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा
सउल । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू
हेनान, चीन । मध्य चीनको हेनान प्रान्तमा शुक्रबारसम्म भएको व्यापक वर्षापछिको बाढी तथा डसबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ । सो प्रकोपपछि चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी
संयुक्त राष्ट्रसंघ । सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो । उहाँका
बाल्टिमोर, मेरील्याण्ड । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।
सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सोमबार इराकको राजधानी बगदादामा भएको हमलाको निन्दा गरेको छ ।बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बगदादमा भएको सो हमलामा
बेइजिङ। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख २७ हजार ६२
टोकियो । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी
वासिङटन । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो
पेरिस, (एजेन्सी) । सरकारले लागू गरेको कोरोना भाइरससम्बन्धी कडा नीति नियमको विरोध गर्ने क्रममा फ्रान्समा प्रदर्शनकारीहरूले दुईवटा खोप वितरण केन्द्रमा तोडफोड तथा हुलदंगा गरेका छन् । दक्षिण–पूर्वी फ्रान्सको एक केन्द्रमा
सोल, (एजेन्सी) । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले आफ्नो मुलुकका युवा जगतलाई दक्षिण कोरियाबाट आयातित स्थानीय ठेट शब्दहरू प्रयोग नगर्न आह्वान गरेको छ । साथै, तिनीहरूलाई उत्तर कोरियाको स्तरीय भाषा
इभान्सभिल्ले, (एजेन्सी) । अमेरिकी प्रहरीले इन्डियाना राज्य निवासी एक १९ वर्षीय किशोरले ट्याक्सीमा गएर बैंक लुटेर त्यही ट्याक्सीमा बसेर भागेको जनाएको छ । ‘डेर्रिक फारिया’ नामक ती किशोरले ट्याक्सी ड्राइभरलाई