बर्लिन । जर्मनीका विद्यालयहरु अब चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्
एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रार्थनाको समयमा भएको उक्त आक्रमणमा एक सयजना भन्दा बढी घाइते भएकाले
बामाको । मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि
मस्को । विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्
इस्तानबुल,(एजेन्सी) । बेपत्ता रहेको सूचीमा रहेका एकजना तुर्केलीले थाहा नपाएर आफूलाई खोज्ने टोलीमा आफैं सरिक भएका छन् । स्थानीय सञ्चार माध्यमले उत्तर पश्चिमी टर्कीको बुर्सा प्रान्त इनेगोल जिल्ला निवासी बेहान
इन्डिया न्युज नेटवर्क । यसै वर्षको मे महिनामा पाकिस्तानी संसद्मा बोल्दै परराष्ट्र मन्त्री, एस एम कुरेसीले पाकिस्तानमा इमरान खान सरकार रहुन्जेल पाकिस्तानले अमेरिकालाई कुनै आधार प्रदान नगर्ने बताएका थिए ।
न्युयोर्क, (एजेन्सी) । अमेरिकाको न्युयोर्क निवासी एक जोडीले अमेरिका र क्यानाडाको सिमानामा गएर विवाह गर्ने निर्णय कार्यान्वयन गरेका छन् । कोभिड १९ महामारीका कारण सिमाना बन्द भएपछि दुलहीका माता पिता
स्टकहोम, (एजेन्सी) । तान्जानियाली उपन्यासकार अब्दुलराजाक गुर्नाहले आफूलाई सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएकोमा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । स्विडिस एकेडमीले गुरनाहको आपैनिवेशवादको असरहरूमाथि साहित्यमार्फत व्यक्त
इस्लामावाद, (एजेन्सी) । पाकिस्तानको दक्षिणी बालुचिस्तान प्रान्तमा बिहीबार सबेरै आएको शक्तिशाली भूकम्पमा कम्तीमा बीसजना मानिसको ज्यान गएको सरकारी अधिकारीहरूले बीबीसीलाई बताएका छन् । थुप्रै भौतिक पूर्वाधार तहसनहस भएकाले मृतकको संख्या
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी
सेन्ट पिटसवर्ग, (एजेन्सी) । रसियाको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गस्थित विश्व प्रख्यात आर्ट ग्यालरी हर्मिटेज म्युजियमको भूमिगत तल्लामा बस्ने बिरालोहरूका लागि एकजना फ्रेन्च डाक्टरले ३ हजार युरो छाडेका छन् ।
इन्डियन न्युज नेटवर्क । भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको एक विज्ञप्ति अनुसार अक्टोबर महिनाको १ तारिखदेखि तीन दिने भारत भ्रमणमा आउनु भएकी कोलम्बियाका उपराष्ट्रपति र परराष्ट्र मन्त्री मार्ता लुसिया
पेरिस, (एजेन्सी) । नयाँ अनुसन्धानबाट फ्रेन्च क्याथोलिक चर्चमा हुने गरेको यौन उत्पीडनको रहस्य पर्दाफास गरेपछि पीडित पक्षले दोषीहरूलाई कारबाही गर्न माग गरेका छन् । सन् १९५० देखि सो चर्चको धार्मिक
वासिंगटन,(एजेन्सी) । विश्वभरि मंगलबारदेखि माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ११ प्रक्षेपण गरिएको छ । विन्डोज १० प्रयोगकर्ताले निःशुल्क अपग्रेड गरेर यसको सेवा लिन सकिने बताइएको छ ।
वासिङटन । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् । यस विषयमा सवै जानकारी
एजेन्सी । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको
एजेन्सी । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
मस्को ।रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ । यो सङ्ख्या रुसमा
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना संक्रमित भएका छन् । संक्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा