खार्तुम । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ
एजेन्सी । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही
जाकर्ता, (एजेन्सी) । हालसालै निकै भाइरल हुन पुगेको एउटा टिकटकमा एकजना इन्डोनेसियाली महिलाले पतिको अल्छीपनाको विरोधमा उनको निकै महंगो पाल्तु माछा मारेर पकाएको देखिन्छ । टिकटक प्रयोगकर्ता मिया कुरिनियावानले ८
ह्युस्टन, (एजेन्सी) । अमेरिकाको टेक्सासस्थित एक अदालतले एकजना नर्सलाई टेक्सास हस्पिटलका चार जना बिरामीको हत्या गरेको आरोपमा दोषी ठहराएको छ । सरकारी वकिलहरूले विलियम जर्ज डेभिस नामक पुरुष नर्सले मुटुको
म्याड्रिड,(एजेन्सी) । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आइतवार मुलुकमा देहव्यापारलाई अपराधीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । भ्यालेन्सिया शहरमा आयोजित सोसलिस्ट पार्टीको तीन दिने बैठकको अन्त्यमा देह व्यापारले महिलाहरूलाई यौनदासी बनाउने विचार
इस्तानबुल, (एजेन्सी) । टर्कीका राष्ट्रपति रिसेप ताइएप एर्दोगानले अमेरिकासहित १० वटा पश्चिमी मुलुकका राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, नेदरल्यान्डस, न्युजिल्यान्ड,
वोगोटा, (एजेन्सी) । कोलम्बियाको सबैभन्दा कुख्यात तथा ठूलो अपराधिक समूहका नाइके तथा लागुऔषध ओसार प्रसारका लागि लामो समयदेखि अत्यन्तै खोजीको सूचीमा रहेका व्यक्तिलाई पक्रन प्रहरी सफल भएका छन् । प्रहरीलाई
मस्को । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार
एजेन्सी । सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र
वासिंगटन,(एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले त्यसको सही तरिकाले प्रतिवाद गर्ने जनाएका छन् । यसले अमेरिकाले आफ्नो लामो समयदेखिको विदेश नीतिको अडान परिवर्तन
सोल,(एजेन्सी) । उत्तर कोरियाले मंगलबार पनडुब्बीबाट प्रक्षेपित हुने एउटा व्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरिएको पुष्टि गरेको छ । सरकारी समाचार निकाय केसीएनएले यस क्षेप्यास्त्रको नियन्त्रण निर्देशन प्रविधिहरू निकै विशिष्टखालको रहेको
वासिंगटन,(एजेन्सी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै लगानीमा नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । गत वर्ष क्यापिटल हाउसमा भएको दंगाको दौडान आपत्तिजनक अभिव्यक्ति दिएवापत लोकप्रिय सामाजिक सञ्जालहरू
काबुल,(एजेन्सी)। अफगानिस्तानबाट अमेरिकी फौज फर्केको दुई महिना पुग्न नपाउँदै अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमे खलिलजादले राजीनामा दिँदैछन् । अमेरिकी फौज फर्काउनुमा उनको अहम भूमिका रहेको थियो । उनकै नेतृत्वमा
ह्युस्टन,(एजेन्सी) । अमेरिकाको टेक्सासस्थित आपराधिक न्याय विभागलाई चन्दास्वरूप पठाइएको केराको पैंतालिसवटा बाकसभित्र झण्डै १ करोड ८० लाख डलर मूल्य बराबरको कोकिन फेला परेको छ । यस विभागलाई गल्फ अफ मेक्सिको
रियाद । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार
नयाँ दिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरूको खोजी कार्य तीव्र
एजेन्सी । भारतमा कोभिड १९ संक्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार
सुभा । फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।उहाँले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गर्नु भएको
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित भएको उल्लेख गरिएको
लागोस । द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले