रसुवा। रसुवा जिल्लामा विभिन्न उद्यम गर्ने र त्यसलाई निरन्तर रूपमा सफल उद्यमी हुन सफल भएका पाँच गाउँपालिकाको पाँच जना उद्यमीलाई नवौँ राष्ट्रिय उद्योग दिवस सप्ताहको अवसरमा सम्मान गरिएको छ ।
मदिराको हानिकारक सेवनले उच्च रक्तचाप हुने, मुटुका रोगहरु हुने, मस्तिष्कघात हुने, कलेजोका रोगहरु हुने, पाचनसम्बन्धी समस्या हुने हुन्छ । साथै मुख, स्तन, घाँटी, कलेजो, कोलोन आदिको क्यान्सर हुनेलगायत २०० भन्दा
काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये तीनजना धरौटीमा रिहाभएका छन्। जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार तीन जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं। सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी सामाजिक सञ्जाल निर्देशिका–२०८० राजपत्रमा प्रकाशित भएसँगै लागू भएको हो । राजपत्रमा बुधबार प्रकाशित भएको निर्देशिकामा हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म
काठमाडौं । लमजुङको दोर्दी गाँउपालिकाले एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंसिर ८ गते सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूहलगायत अन्य समूह (स्वास्थ्य, संचार तथा ईन्जिनियरिङतर्फ) रिक्त पदमा बढुवाको लागि सूचना प्रकाशित गरेको छ ।
काठमाडौं । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासमा दुबै सेनाका बटालियनको सहभागिता रहेको बताइएको छ । उक्त
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी एकता संयोजन
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति भएको छ । मङ्गलबार साँझ ३ बजेतिर आगलागी हुँदा
काठमाडौँ। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले आतङ्कवाद र युद्धविरुद्ध आज एकसाथ नेपालस्थित इजरायली दूतावास र कतारी दूतावास अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ । युद्ध रोक्न र शान्ति
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ
जाजरकोट । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको छ । प्रभावित क्षेत्र जाजरकोट आएका राष्ट्रपति पौडेलले सरकारका सम्पूर्ण जनशक्ति भूकम्पपीडितको राहत वितरणमा केन्द्रित भएको बताउनुभएको छ । पीडितसँगको
काठमाडौँ। नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा प्रहरीसहित ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका आरोपिलाई आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा नवलपुर
भरतपुर । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख
काठमाडौं । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ । गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको समन्वय र सहकार्यमा मतदाता दर्ता तथा अद्यावधिक र निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगको संवैधानिक दायित्वअनुरूप निर्वाचन
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले दोस्रो खेलमा मलेसियामाथि सनसनीपूर्ण जित निकालेको हो। १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका पुरानो पोलका सबै बत्ती हटाएर २ हजार ८५ वटा स्मार्ट बत्ती जडान शुरू गरेको छ । हाल कामपाभित्रका अधिकांश पोलका बत्ती बल्दैनन् । कामपा