काठमाडौँ। चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २
काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका(२ घर
काठमाडौँ। नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयका काठमाडौंमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् । सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान
स्याङ्जा । रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवकको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गत पुस १२ गते
एजेन्सी। जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र
टोकियो । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दिउँसो जापानको समयमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले तटीय क्षेत्रका
बुटवल। रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा ज्येष्ठ नागरिक मिलन केन्द्र
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । आजपाद्वारा पर्साको पोखरियामा आज
मेष : आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वृष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लाभ
एक हजार गर्भवती महिलामध्ये १ देखि ४ जनामा जन्डिसको समस्या देखिन सक्छ । सामान्यतया रगतमा ०.२ देखि ०.८ मिलिग्राम प्रतिशतमा सीमित हुनुपर्ने बिलिरुबिनको मात्रा २ मिलिग्राम प्रतिशतभन्दा बढी हुन गयो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । गत बिहिवा, देखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी
‘सभामुख निस्पक्ष हुनुपर्छ, सभामुखले दलको कुरा सुन्नै मिल्दैन’ सभामुख भएपछि सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले सांसदहरुबाट निरन्तर सुनिरहनु परेका वाक्य हुन् । सभामुख भएपछि दलको सदस्यता पनि त्याग्नुपर्ने भएकाले उनलाई
काठमाडौं । निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत विधेयकमा भ्रष्टाचार मुद्दा लागेका र शुरू अदालतबाट सफाइ नपाएकाहरू उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको छ। आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनलाई समेटेर तयार गरिएको निर्वाचनसम्बन्धी एकीकृत विधेयकमा
दोलखा। तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्चीका बासिन्दालाई भालु, चितुवा लगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गौरीशङ्कर संरक्षण क्षेत्रले विभिन्न ठाउँमा क्यामेरा जडान गरी जङ्गली जनावरको प्रवेश नाका खोजिरहेको छ ।
काठमाडौँ। काभ्रेबाट गाईको मासुसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल, १ का ३४ वर्षीय मीन बहादुर तामाङ, सोही वडाका ३० वर्षीय सन्त बहादुर तामाङ र सिन्धुलीको
चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल
महोत्तरी । महोत्तरीमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशुको शव फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले
काठमाडौं । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ। प्रतियोगिताको यो दोश्रो