बुटवल । रुपन्देहीको ब्यापार व्यवसाय चलायमान बनाउन उद्योग ब्यापार संघ बुटवलले विभिन्न पेशागत र वस्तुगत व्यवसायिक संघसंस्थासँग सुझाव संकलन र अन्तरक्रिया गरेको छ । अन्तरकि्रयामा व्यवसायिक संघसंस्थाका प्रमुखहरुले प्रदेश राजधानी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् । मंगलबार बसेको संसदको सार्वजनिक
काठमाडौं । सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । एचडी प्रोमो मिडियाले ईईपीसी भारत र केमीकल एण्ड मेडिकल सप्लायर्स
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् ।
काठमाडौँ। पटक-पटक गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली, टिकापुर न.पा.वडा नं.का ३६ वर्षीय हृदयराज बोगटी र
काठमाडौं । कौशल अंग्रेजी बोर्डिङ स्कुलमा वृहत् विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका ८ मा आयोजित कार्यक्रम काठमाडौँ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विचारी
रौतहट । रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो। दुई समुदायबीच
काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर
सुर्खेत। आज देखि ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो । संयोजक कमल लम्सालले
हेटौंडा । राष्ट्रिय लोकभजन चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान नेपाल मकवानपुरको प्रथम अधिवेशन हेटौंडामा सम्पन्न भएको छ। यसअघि तदर्थ समिति रहेको प्रतिष्ठानको अधिवेशनबाट रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठान जिल्ला
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायको काम पीडितको इच्छा विपरीत गएर नटुङ्गिने बताएका छन् । सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भन्ने कुरामा एमाले स्पष्ट
रसुवा। रसुवाकाे नाैकुण्ड गाउँपालिका वडा नम्बर १ लाङवुमा २७ घर परिवारलाई निर्माण गरेको एकीकृत बस्तीमा विस्थापित परिवार बस्न नमान्दा हाल बस्तिनै सुनसान रहेको छ । उक्त एकीकृत बस्ती राष्ट्रिय पुनर्निर्माण
मेष : दिन राम्रो छ। गणेशको पूजा गर्नु फाइदाजनक हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। हरेक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : नयाँ साथी र नयाँ
रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा ३ मेवा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियमसंगत भएको दाबी गरेकी छन् । सोमबार बसेको संसदको शिक्षा समितिको बैठकमा उनले नियमसंगत त्रिविको उपकुलपति छनोट
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी
काठमाडाैं । सुदरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान भएको छ । आज एक सूचना प्रकाशित गरी दुवै विश्वविद्यालयको उपकुलपतिमा आवेदन आह्वान गरिएको हो । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति
चितवन । चितवनमा आज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ। नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना
काठमाडौं । सम्पति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो