जेनेभा,(एजेन्सी) संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले काश्मिरको विवादित क्षेत्रमा भएको मानवअधिकार उल्लंघनको स्वतन्त्र छानविन गर्न आव्हान गरेको छ । उक्त कार्यालयले तयार पारेको प्रतिवेदन काश्मिरमा भएका मानवअधिकार उल्लंघनका घटनाहरुबारे समेत उल्लेख
वासिंगटन,(एजेन्सी) संयुक्त राज्य अमेरिकाको एक अदालतले शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व चुनाव प्रचार प्रमुख पाउल मैनफोर्टलाई दस्तावेजमा हेरफेर गरेको आरोपमा आवशयक न्यायिक प्रक्रिया पुरा नहुन्जेल सम्मका लागि कारगार चलान गरिएको
कावुल,(एजेन्सी) मुश्लिमहरुको महान चाड इदको उपलक्षमा अफगानिस्तानमा घोषणा भएको तीनदिने युद्धविरामको कारण त्यहाँ अद्भुत दृश्यहर देखिएका छन् । अफगान लडाकु समुह तालिवान र सरकारी फौजका सदस्यहरु जताततै आपसमा अंकमाल गरेर
यमनी सरकारी फौज वन्दरगाह शहर हुदेदाहको हौथी लडाकुको नियन्त्रणमा रहेको विमानस्थलमा कब्जा जमाउन सफल भएको छ ।
इदको उपलक्षमा तालिवान लडाकु सुरक्षकर्मिसंग अंकमाल गरी शुभकामना साट्दै ।
सिडनी ,(एजेन्सी) अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नवुलले अफगानिस्तानमा एउटा अष्टे«लियाली सैनिक सवारी साधनमा स्वस्तिक चिन्ह भएके नाजी झण्डा फहराएको तस्वीरलाई लिएर कडा आलोचना गरेका छन् । उनले सन् २००७ को मिसनमा
साना,(एजेन्सी) यमन सरकारले शुक्रवार आफ्नौ फौजले लडाकु नियन्त्रित बन्दरगाह शहर हुदेदाहमा आक्रमण नगरिने घोषणा गरेको छ । युद्धग्रस्त राष्ट्र यमनमा मानविय राहत सामग्री प्रवेश गर्ने यो प्रमुख नाका हो ।
काबुल (एजेन्सी) पाकिस्तानको तालिबान ससस्त्र समुहका नेता छिमेकी अफगानिस्तानको कुनार प्रान्तमा मारिएको अफगान रक्षा मन्त्रालयले जनाएको छ । पाकिस्तानी तालिबान नेता मुल्ला फज्लुल्लाह कुनार प्रान्तको मारावेरा जिल्लाको सिमा क्षेत्रमा अमेरिकासँगको
बेंगलुरु (एजेन्सी) १५ रुपैयाँको चुरोटले दुई ब्यक्तीको ज्यान लिएकोछ । चुरोट लिएर पैसा नदिएपछि पसले र ती ब्यक्तीबीच विवादले झगडाको रुप लियो । दक्षिण भारतिय सहर बेंगलुरुमा भएको उक्त घटनामा
श्रीनगर, (एजेन्सी) भारत अधिनस्थ काश्मिरका एकजना प्रभाबशाली अखवारका पत्रकार तथा सम्पादक सुजात बुखारीलाई विहिवार श्रीनगरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। विविसि न्युज वेवसाइटमा पनि वाम्वार योगदान गर्ने गरेका
मस्को, (एजेन्सी) एकजना चर्चित रुसी विधायकले विहिवार विश्व कप फुटबल प्रतियोगिताको दौरान विदेशी पुरुषहरूसंग यौन सम्पर्क नराख्न महिलाहरूलाई आव्हान गरेको कारण ठूलो आलाचेना सामना गर्नुपरेको छ। कम्युनिस्ट पार्टीका महिला विधायक
हवाई (एजेन्सी) खगोलशास्त्रीहरुले हाम्रो आकाशगंगा मिल्की वेको अत्यन्त विशाल ब्ल्याक होल नजिकै कयौं अनौठ बस्तुहरु फेला पारेका छन् । ग्यासको बाडल जस्तो देखिने ती बस्तुहरु तारा भएको विश्वास गरिएको छ
माले (एजेन्सी) मालदिभ्सको एक अदालतले सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको आरोपलाई लिएर प्रहरी अनुसन्धानलाई सहयोगन नगरेकोमा एक पुर्व प्रभावशाली राजनेतालाई १९ महिनाको जेल सजायँ सुनाएको छ । हिन्द महासागर स्थित
नयाँदिल्ली (एजेन्सी) अमेरिकाले भारतलाई ९३ करोड डलर मुल्य बराबरको ६ एएच–६४ अपाचे अट्याक हेलिकप्टर विक्री गर्न स्विकृत गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसबाट भारतको आन्तरिक तथा क्षेत्रिय खतरासँग
टोरोन्टो (एजेन्सी) क्यानाडाको सुरक्षा गुप्तचर सेवा (सीएसआईएस)ले आफनो आर्थिक सम्बन्ध र प्रभावको प्रयोग गर्दै चीनले सहयोगी देशको राजनितिक मामिलामा हस्तक्षेप गरिरहेको दावी गरेको छ । चीनका सम्बन्धमा लोकतान्त्रिक प्रणालीमा विदेशी
पेरिस,(एजेन्सी) । यसवर्षको साहित्यका लागि नोेवेल पुरुस्कार स्थगित हुनुमा अहम भुमिका रहेका फ्रन्च फोटोग्राफर जिन क्लाउडे आर्नल्ट विरुद्ध वलात्कारको अभियोग दाय भएको मंगलवार प्रहरीले जनाएके छ । तर सन् २०११ मा घटेका
अमेरिकाको फ्लोरिडाको एउटा राजमार्गमा कारका यात्रु नै बाहिर हावामा उड्ने गरी भएको खतरनाक दुर्घटनामा कसैको पनि ज्यान नगएको प्रहरीले जनाएको छ ।
टोकियो, (एजेन्सी) जापानको बुलेट ट्रेनमा छुरा आक्रमण गरी एकजना यात्रुको हत्या गर्नुका साथै अन्य दुई जनालाई घाइते बनाएको अभियोगमा एकजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। स्थानीय समयअनुसार शनिबार बेलका करिब
मुम्बई, (एजेन्सी) भारतका माओवादीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीव गान्धीको जस्तै हत्या गर्ने षड्यन्त्र रचिरहेको महाराष्ट्र प्रहरीले दाबी गरेको छ। पुणेमा प्रहरीले एक विशेष अदालतमा उक्त दाबीसहितको पत्र पेस गरेको
मस्को, (एजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युरोपेली देशहरुलाई वर्षौंअगाडि नै अमेरिकाले उसको नीति अरूमाथि लाद्ने खतराको अवगत गराएको बताए। अहिले उनीहरू आफ्नो भनाइलाई बेवास्ता गरेको मूल्य चुकाइरहेको उनले बताए।