बेइजिङ, (एजेन्सी) उत्तर कोरियाको एक प्रतिनिधिमण्डलले चीनको आर्थिक सुधार तथा खुलापनाको अनुभवका विषयमा जानकारी हासिल गर्न बेइजिङको भ्रण गरेको विदेश मन्त्रालयले जनाएको छ। शीत युद्धकालीन सहयोगी रहेका दुई देशबीच हालैका
इस्लामावाद, (एजेन्सी) भारतको मुम्बई हमलामा पाकिस्तानी आतंकवादीको भूमिका रहेको स्वीकार गरिएको पूर्वप्रधानमन्त्री नवाज सरिफको बयानमा पाकिस्तानी सेनाले असन्तुष्टि व्यक्त गरेको छ। सरिफको बयानले भारतको पाकिस्तानको हात रहेको दाबीलाई बलियो बनाएकोमा
बेइजिङ, (एजेन्सी) चीनले देशमै बेनको पहिलो विमानवाहक युद्धपोट समुद्रमा परीक्षण थालेको छ। चीनले उक्त पानी जहाजलाई गत वर्ष अप्रिलमै सार्वजनिक गरेको थियो। यद्यपि यसको प्रणाली अद्यावधिक गर्न र हतियार जडानका
बग्दाद, (एजेन्सी) इराकमा इस्लामिक कट्टरपन्थी इस्लामिक स्टेटलाई पूर्णरूपमा तहनहस पारेको घोषणापछि पहिलो पटक संसदीय चुनावका लागि शनिबार मतदान भएको छ। हिंसा प्रभावित यस देशमा कडा सुरक्षा व्यवस्थाबीच मतदान केन्द्र खोलिएको
सिडनी, (एजेन्सी) पश्चिमी अस्ट्रेलियाको मार्गरेट नदीनजिकको एउटा ग्रामीण क्षेत्रमा ७ जना मानिसलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले शुक्रबार जनाएको छ। पर्थदेखि करिब २ सय ८० किमि दक्षिणमा रहेको ओस्मिङटन शहरको
नैरोबी, (एजेन्सी) भीषण वर्षाका कारण केन्या एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको ज्यान जानुका साथै थुप्रै घर र खेत बगाएको बिहीबार प्रहरीले जनाएको छ। अघिल्लो दिन राजधानी नैरोबीदेखि १ सय
डब्लिन, (एजेन्सी) गुगलले आगामी २५ मेमा आयरल्यान्ड गणतन्त्रमा हुनगइरहेको गर्भपतनमाथिको जनमतसंग्रहसंग सम्बन्धित सम्पूर्ण विज्ञापनहरू रोक्ने भएको छ। मंगलबारदेखि सामाजिक सञ्जाल फेसबुकले आयरल्यान्डभित्रकै विज्ञापनदाताहरू तयार पारिएकाबाहेक अन्य गर्भपतनसंग सम्बन्धित विज्ञापनहरूमाथि प्रतिबन्ध
रियाद, (एजेन्सी) साउदी अरेबियामा अन्ततः महिलले जुन २४ देखि गाडी चलाउन पाउने भएको छ। युवराज मोहम्मद बिन सलमानले गत वर्ष नै यो फैसलाको घोषणा गरेका थिए। अहिले ट्राफिक विमागका महानिर्देशक
तेलअभिव, (एजेन्सी) इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘भविष्यमा नभई अहिले’ नै इरानसँग सैन्य मुठभेडको सामना गर्नुपर्ने बताए। इरानसँग भएको एक सम्झौतामा अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय आउनुअगाडि त्यसका समर्थक
बेरुत, (एजेन्सी) झण्डै एक दशकपछि पहिलोपटक लबनानमा संसदीय चुनाव शुरू भएको छ। चार वर्षीय संसदीय कार्यकालका लागि यसअघि सन् २००९ मा निर्वाचन भएको थियो। तर छिमेकी राष्ट्र सिरियामा गृहयुद्ध जारी
न्युयोर्क, (एजेन्सी) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको आणविक अस्त्रबारे भएको सहमतिबाट पछि नहट्न आग्रह गरेका छन्। उनले सन् २०१५ मा भएको इरान सम्झौतालाई संरक्षण नगर्दा
सिड्नी, (एजेन्सी) अस्ट्रेलियाले उसको आफ्नै अन्तरिक्ष एजेन्सी बनाउने भएको छ। महिनौंसम्मको छलफलपछि संघीय सरकारले अन्य विकसित देशसँगको सन्तुलनका लागि आफ्नै अन्तरिक्षयान प्रक्षेपण केन्द्र स्थापना गर्न ५ करोड डलर छुट्याएको छ।
नयाँदिल्ली, (एजेन्सी) उत्तरी भारतीय राज्य राजस्थान र उत्तर प्रदेशमा चलेको धुलोसहितको डरलाग्दो आँधीका कारण कम्तिमा १ सय जना मानिसको ज्यान गएको तथा अन्य सयौं व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्वचिकित्सकले सन् २०१५ मा रिपब्लिकन पार्टी उम्मेदवार बन्न ट्रम्पले पेस गरेको स्वास्थ्य प्रमाणपत्र आफूले तयार नगरेको बताएका छन्। उक्त स्वास्थ्य प्रमाणपत्रमा ट्रम्पको स्वास्थ्य स्थिति
रमल्लाह, (एजेन्सी) प्यालेस्टिनी राष्टपति महम्मुद अब्बासले इजरायल–प्यालेस्टाइन संघर्ष सल्टाउन अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति योजनालाई प्यालेस्टाइनले अस्विकार गरेको बताए। प्यालेस्टिनी राष्ट्रिय परिषदको ४ बिदवशिय बैठकको उदघाटन सत्रलाई संबोधन गर्दे
वासिंगटन, (एजेन्सी) अन्तराष्टिय समुदायको विरोधका बावजुद अमेरिकाले इजरायल स्थित आफनो दुताबास जेरुसलमा सार्ने भएको छ । राष्टपति ट्र्म्पले नयाँ अमेरिकी दुतावासको उदघाटनका लागि चाँदै इजरायलको भ्रमण गर्न सक्ने बताएका छन्
वुहान, (एजेन्सी) चिनियाँ राष्टपति सी जिनपिंग र चीनको अनौपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अफगानिस्तानमा चीन र भारत मिलेर काम गर्ने विषयमा सहमति भएको एक आधिकारिक स्रोतले जनाएको छ
बेइजिङ, (एजेन्सी) चीनको सान्सी प्रान्तको एक स्कुलबाहिर १ जना आक्रमणकारीले चक्कु प्रहार गरी ७ जना विद्यार्थीको ज्यान लिएका छन्। उक्त चक्कु आक्रमणमा अन्य १२ जना छात्र घाइते भएको बताइएको छ।
पेरिस, (एजेन्सी) फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफ्नो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको अन्तर्राष्ट्रिय आणविक सम्झौतामा आबद्ध गराइरहने प्रयास असफल भएको बताएका छन्। अमेरिकाको ३ दिने औपचारिक भ्रमणको अन्त्यमा म्याक्रोले आफूलाई सम्भवतः
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोमा सन् २०१३ मा भएको मिस युनिभर्स पेजेन्टका क्रममा आफू त्यहाँ एक रात पनि नबसेको भनी दुईपटकसम्म दिएको बयान झुठो भएको खुलासा भएको छ