आम्सटर्डम्स, (एजेन्सी) नेदरल्यान्डकी महारानी माक्सिमाकी कान्छी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनसआयर्सस्थित आफ्नै निवासस्थानमा मृत अवस्थामा फेला परेको बिहीबार सरकारी सञ्चार माध्यमले जनाएको छ। ३३ वर्षीया इनेस जोर्रेगुएताले आत्महत्या गरेको बताइएको छ।
ग्वाटेमाला सिटी, (एजेन्सी) ग्वाटेमालामा आइतबार भएको फ्युएगो ज्वालामुखी विस्फोटनमा ७५ जनाको ज्यान जानुका साथै अन्य कम्तीमा १ सय ९२ जना अझै हराइरहेको बुधबार सरकारी अधिकारीहरूले बताएका छन् । भिरमा रहेका
वासिङ्टन, (एजेन्सी) अमेरिकाका एक पूर्वगुप्तचर अधिकारीलाई चीनका लागि जासुस गरेको आरोपमा सियाटलको अदालतमा उभ्याइएको छ। ५८ वर्षीय रोन रकवेल ≈यनसनलाई शनिबार चीन प्रस्थान गर्न सियाटल विमानस्थलतर्फ गइरहँदा पक्राउ गरिएको थियो।
काबुल, (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलमा शीर्ष मौलाबीहरूको एक सभानजिकै आत्मघाती विस्फोट गराइएको छ। उक्त विस्फोटमा १४ जनाको मृत्यु भएको सञ्चार माध्यमले जनाएको छ। मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
लन्डन, (एजेन्सी) बेलायत सरकारले आइतबार देशले कम्तिमा २ वर्षसम्म आतंकवादको गम्भीर खतरा झेल्नुपर्नेमा सचेत गराएको छ। बेलायतले संदिग्ध आतंकवादीमाथि निगरानी राख्न नयाँ उपायको घोषणा गर्ने तयारी गरिरहेको छ। बेलायतका गृहमनत्री
न्यूयोर्क, (एजेन्सी) अमेरिकी सेनाले गरेको विश्वव्यापी सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरिमा झन्डै ५ सय नागरिक मारिएको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनमा जनाइएको छ। सो प्रतिवेदनमा तीमध्ये केही मानिसको
कोपेनहेगन, (एजेन्सी) डेनमार्कले पुरै अनुहार छोप्ने गरी नकाब लगाउन प्रतिबन्ध लगाएको छ। यस प्रकारको प्रतिबन्ध लगाउने युरोपेली युनियनका देशहरूमा डेनमार्क पहिलो हो। यस प्रकारको प्रतिबन्धले धेरैजसो मुसलमान महिलालाई लक्षित गरेको
वासिङटन, (एजेन्सी) अमेरिकाको हवाई द्विप र दक्षिण क्यालिफोर्नियानजिक जुन २७ देखि अगस्ट २ सम्म रिम अफ प्यासिफिक (रिमपेक) अहिलेसम्मकै सबैभन्दा ठुलो नौसैकिक अभ्यास गर्ने पेन्टागनले घोषणा गरेको छ । विश्वकै
वार्सा, (एजेन्सी) पोल्यान्डले यदि आफ्ना सीमा क्षेत्रमा स्थायी रूपमा अमेरिकी सैनिक अखाडा राखिने हो भने आफू २ अर्ब अमेरिकी डलर दिन तयार रहेको रक्षा मन्त्रालयमार्फत सोमबार जनाएको छ । पोल्यान्डले
पोर्टल्यान्ड, (एजेन्सी) एकजना ड्राइभरले अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डको सडकमा तीनजना महिलालाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ । शुक्रबार राति भएको सो घटनामा दुईजना महिला गम्भीर घाइते भएका थिए ।
बेइजिङ, (एजेन्सी) चीनले कोरियाली शान्ति वार्ता रद्द हुनुमा बेइजिङको भूमिका रहेको आरोपलाई अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको व्यवहारमा आएको परिवर्तनका लागि बेइजिङ
नयाँदिल्ली, (एजेन्सी) सामाजिक सञ्जालमार्फत बालबालिका अपहरण गर्ने समूहबारे हल्ला चल्दा दक्षिणी भारतमा भिडको आक्रमण परी कम्तीमा ५ जनाको ज्यान जानुका साथै अन्य २० जना घाइते भएका छन्। प्रहरीका अनुसार कम्तीमा
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल कोहेनलाई गतवर्ष जुनमा युक्रेनका नेता पेट्रो पोरोसेन्कोसँग बैठक तय गर्न गोप्यरूपमा ४ लाख अमेरिकी डलर भुक्तान गरिएको सञ्चारमाध्यमले जनाएको छ। उक्त बैठक
नयाँदिल्ली, (एजेन्सी) दक्षिणी भारतीय शहर तमिलनाडुमा मंगलबार तामा पगाल्ने विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा ९ जनाको ज्यान गएको छ। स्थानीय बासिन्दाले तामा पगाल्ने कामका कारण वातावरणमा क्षति पुग्ने
सोल, (एजेन्सी) उत्तर कोरियाले दक्षिण कोरियालाई दबाब दिने उद्देश्यले शनिबार सन् २०१६ मा त्यहाँ पुगेका १२ जना उत्तर कोरियाली रेस्टुरेन्ट कामदारलाई फर्काएर आपसी सम्बन्ध सुधार गर्न चाहेको उदाहरणीय नमुना पस
लन्डन, (एजेन्सी) छोराको विवाहको धपेडी अरूलाई नभए पनि यसलाई झेलिसकेकालाई पक्कै थाहा हुनुपर्छ। यो धपेडीको थकान बेलायतका राजकुमार चाल्र्समा पनि देखियो। अझ बुहारी मेगान मार्कलका पिता थोमस मार्कलको भुमिकामा पनि
नयाँदिल्ली, (एजेन्सी) पूर्वी भारतको उडिसा राज्यमा अभिभावकले एक बालकको छिमेकीको कुकुरसँग विवाह गरिदिएका छन्। बेहुलालाई जंगली जनावरको आक्रमणबाट बचाउन र दुर्भाग्यबाट जोगाउन जयपुर जिल्लाको जनजातिको समुदायमा यस्तो विवाह परम्परागत रूपमा
बेंगलोर, (एजेन्सी) भारतको सर्वोच्च अदालतले कर्नाटकको भाजपा सरकारलाई शनिबार ४ बजेसम्ममा बहुमत देखाउन आदेश दिएको छ। हालै सम्पन्न कर्नाटकको विधानसभा चुनावमा कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको थिएन। भारतीय जनता
वासिङ्टन, (एजेन्सी) अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई फ्लाइट इन्जिनियरले बुधबार अन्तर्राष्ट्रिय स्पेस स्टेसन यस वर्षको पाँचौं अन्तरिक्ष पदयात्रा पूरा गरेका छन्। अन्तरिक्ष यात्रीद्वय ड्रयु प्mयुस्टेल र रिकी आर्नोल्डले स्थानीय समय
लन्डन, (एजेन्सी) बेलायतका राजकुमार ≈यारीसँग शनिबार विवाहबन्धनमा बाँधिन लागेकी मेगान मार्कलका पिता थोमस आफ्नी छोरीको विवाह समारोहमा सहभागी नहुने भएका छन्। थोमसको उक्त निर्णयले बेलायती साही परिवारलाई ठूलो झट्का लागेको