द हेग, (एजेन्सी)। नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकी मंगलबार संयुक्त राष्ट्रको उच्च न्यायलयमा पुगेकी छिन्। उनले त्यहाँ म्यान्मारमा भएको रोहिंग्या मुसलमानहरूको नरसंहारको आरोपलाई लिएर आफैंले देशका तर्फबाट पैरवी
अल्जियर्स, (एजेन्सी)। एउटा ठूलो भ्रष्टाचार काण्डमाथिको गम्भीर अनुसन्धानको क्रममा मंगलबार अल्जेरियाको एक अदालतले दुईजना पूर्वप्रधानमन्त्रीलाई लामो काराबास सँजाय सुनाएको छ। तिनीहरूमध्ये अहमद उयाहियालाई १५ र अब्देलमालेक सेल्लाललाई १२ वर्ष लामो
वासिंगटन, (एजेन्सी)। अमेरिकी प्रहरीले र्यापर जुस रिडलाई आइतबार उनले प्राण त्याग्नुअघि उनलाई बोकेको एउटा निजी जेट विमानमा लागूऔषध र बन्दुकहरू फेला परेको जनाएको छ। सो विमानभित्र अवैध वस्तुहरू हुनसक्ने गोप्य खबर
नयाँ दिल्ली, (एजेन्सी)। भारतमा हाल चर्चामा रहेकोे नागरिकता संशोधन विधेयक २०१९ संसद्मा प्रस्तुत भएपछि विपक्षी नेताले त्यसको प्रति च्यातेका छन्। विधेयकमाथि छलफलका क्रममा एमआईएमआईएम सांसद असदुद्दिन ओवैसीले विधेयकको विरोध गर्दै
अकल्यान्ड, (एजेन्सी)। न्युजिल्यान्डमा सोमबार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जना मानिसको ज्यान गएको तथा अन्य थुप्रै व्यक्ति अझै हराइरहेको आपतकालीन उद्धार निकायले जनाएको छ। अचानक ज्यालामुखी विस्फोट हुनु अघिसम्म पर्ययटक
नयाँ दिल्ली, (एजेन्सी)। भारतको तमिलनाडु राज्यको कुड्डालोर शहरमा एक नवविवाहित लाई जोडीलाई विवाहको उपहारस्वरूप आफन्तले साढे दुई किलो प्याज दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। नवविवाहित दम्पती शाहुल र सबरिनाले
वासिङटन, (एजेन्सी)। अमेरिका र इरानले आपसी तनावका बीचमा एक अर्काका कैदी साटासाट गरेका छन् । दुई देशले रिहा गरेका कैदीमा चिनियाँ मुलकी एक अमेरिकी शोधकर्ता र इरानका एक वैज्ञानिक परेका
सोल, (एजेन्सी)। उत्तर कोरियाले आइतबार आफ्नो भू–उपग्रह प्रक्षेपण क्षेत्रमा अत्यन्तै महत्वपूर्ण परीक्षण गरेको दाबी गरेको छ। सरकारी समाचार निकाय केसिएनएले त्यस परीक्षणको उद्देश्य राष्ट्रको सामरिक अवस्थालाई अद्यावधिक गर्नु रहेको जनाएको
रियाद, (एजेन्सी)। अमेरिकाको फ्लोरिडास्थित नौसैनिक अखडामा गोली काण्ड मच्चाउने साउदी विद्यार्थीले शुक्रबार आक्रमण गर्नुअघि आम हत्या गर्ने भिडियो गेम खेलेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ। उड्डयन विषय अध्ययन गरिरहेका मोहमद
पेरिस, (एजेन्सी)। जलवायु परिवर्तन र कुपोषक तत्व उत्पन्न गराउने प्रदुषणका कारण महासागरमा अक्सिजनको मात्रा घटिरहेको र यसले माछाका कयौं प्रजाती खतरामा परेको एक शोधले देखाएको छ। प्रकृतिका लागि काम गर्ने
इस्लामावाद, (एजेन्सी)। आफन्त विरुद्ध बलात्कार गर्ने विरुद्ध अदालतमा बयान दिन जाने क्रममा बाटैमा जिउँदै जलाइएकी एकजना पीडित भारतीय महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शरीरको नब्बे प्रतिशत
रियाद, (एजेन्सी)। साउदी अरेबियाका नरेश सलमानले अमेरिकी नौसैनिक अखडामा एकजना बन्दुकधारी साउदी विद्यार्थीले गरेको आक्रमणलाई शनिवार ‘आततायी’ संज्ञा दिँदै आलोचना गरेका छन्। यसअघि ट्विटरमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस
तेहरान, (एजेन्सी)। अमेरिकाले बन्दी बनाइएका एकजना इरानी बैभानिकलाई रिहा गरेपछि शनिवार इरानले जासुसी गरेको अभियोग लगाइएका एकजना चिनियाँ– अमेरिकी अनुसन्धानकर्तालाई हिरासतमुक्त गरिन लागेको जनाएको छ। विदेशी सरकारी निकायहरूसँग मिलोमतो रहेको
ओआगादोउगोउ,(एजेन्सी)। बुर्किना फासोको सेनाले शुक्रबार उत्तरी भेगमा गरेको विशेष सुरक्षा कारबाहीमा कम्तीमा २८ जना आतंककारी मारिएको सुरक्षा सूत्रले जनाएको छ।सो श्रोतले हवाइ आक्रमणमा तिनीहरू मारिएको पुष्टि गरेको छ। उत्तरी यातेन्गा
लन्डन, (एजेन्सी)। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्रबीच यस गठबन्धनको सत्तरीयौं सैनिक दिवसलाई ओझेल पार्ने विषयमा आपसी चेतावनीको तनाव बढिरहेकाबेला बेलायतको राजधानी लन्डन नजिक नेटोका नेताहरबीच महत्वपूर्ण बैठक शुरू
वासिंगटन, (एजेन्सी)। अमेरिकी प्रतिनिधि सभाले चीनमा मुस्लिम समुदाय उइघुरलाई जथाभावी हिरासतमा लिएर यातना र उत्पीडन दिने गरेको घटनालाई चुनौती दिने भन्दै एउटा नयाँ विधेयक पारित गरेको छ। यस विधेयकमा चिनियाँ
वासिङटन,(एजेन्सी)। अमेरिकामा सन् २०२० मा हुन गइरहेको राष्ट्रपति पदको चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारका आकांक्षी तथा भारतीय मुलकी सिनेटर कमला ह्यारिसले अचानक नाम फिर्ता लिएकी छन्। आफ्नो अभियानलाई जारी राख्न पर्याप्त
दमास्कस,(एजेन्सी)। इराकी सुरक्षा बलले आईएस नेता अबु बकर अल बगदादीका सहायक कमान्डरलाई गिरफ्तार गरेको दाबी गरेको छ। इराकी प्रहरीले मंगलबार पक्राउ परेका जिहादीको नाम अबु खाल्दुन भएको विज्ञप्तिमा उल्लेख गरेको
कोलम्बो, (एजेन्सी)। श्रीलंकाका राष्ट्रपति गोटबाया राजपक्षेले एक महिनाका लागि संसद् सत्र स्थगित गरेका छन्। संसद्को अर्को सत्र शुरु गर्न सन् २०२० जनवरी ३ तय गरिएको छ। कार्यक्रमअनुसार संसद्को सत्र मंगलबार
इस्लामावाद, (एजेन्सी)। पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जेद्दाबाट इस्लामावाद उडानमा रहेको एक विमानमा एक दम्पतीसहित तीन यात्रीलाई ह्दयाघात भएको बताइएको छ। तीमध्ये एक महिला यात्रीको मृत्यु भएको छ भने विवाहित जोडीलाई