काठमाडौं । एशिया कप यही भाद्र १३ गतेदेखि शुरु हुँदैछ । यसपटक एशिया कप नेपाली समर्थकको लागि विशेष रहनेछ । विगतमा नेपाल यसमा सहभागि हुन सकेको थिएन । यसपटक भने
धादिङ । जिल्ला खेलकुद विकाससमितिको कार्यालय भवन धादिङबेसीमा र मिनि कभर्ड हल आरुघाटमा निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारको ७१ लाख रुपैयाँमा निर्माण भएको जिल्ला खेलकुद विकास समितिको भवनको
काठमाडौं । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्। समूह चरणको अन्तिम खेलमा हारका बाबजुद पनि फाइनल पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा
काठमाडौं । । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै मलेसियालाई ८५ रनको सामान्य लक्ष्य दिएको थियो ।
काठमाडौं । नेपालका फुटबल क्लबहरु पैसा नपाएर बन्द हुने अवस्था हुनु नै नेपाली फुटबलरहरुको विदेश जाने कारण बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीले गर्दा क्लबहरुको हाल
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी जान लागेका हुन् । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए
काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौं डानको प्रमाण पत्र प्राप्त गरेका छन् । नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले कुकिवनबाट प्राप्त छैटौं
लन्डन, (एजेन्सी) । करिअरको पहिलो ग्लोबल फाइनलमै अमेरिकाकी शकार्रि रिचर्डसनले विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२३ अन्तर्गत महिला एकल १ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । हंगेरीको राजधानी बुडापेस्टमा जारी
काठमाडौं । नेपालका कविर के.सी. र अभय महरा काठमाण्डौमा भएको ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यु १७ पुरुष युगलतर्फ रजतमै सिमित भएका छन् । ब्याडमिन्टन एशियाको आयोजनामा भएको
काठमाडौं । भारतको प्रतिष्ठित डुरान्ड कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आर्मी हैदराबाद एफसीसँग पराजित भएको छ । नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको
काठमाडौं । ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई काश्य पदक जितेको छ । रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सोमवार सम्पन्न खेलमा प्रकृतीले ५१ केजी
लन्डन, (एजेन्सी) । स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले महिला विश्वकप विजेता टोलीकी एक खेलाडीलाई किस गरेपछि आलोचित बन्न पुगे । रुबियालेसले जेनी हर्मोसोको ओठमै किस गरेका थिए । आइतबार
काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित ग¥यो । एक्सेल्सियरको
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा बार्सिलोनाले कठिन जितको नतिजा आत्मसात गरेको छ । ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध कठिन जित निकालेको हो । घरेलु मैदान
लन्डन, (एजेन्सी) । सर्बियन स्टार नोभाक जोकोभिचले सिनसिनाटी ओपन टोनिसको उपाधि जितेका छन् । विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस आल्कारेजलाई हराउँदै विश्व नम्बर दुई नोभाक जोकोभिचले सिनसिनाटी ओपन टोनिसको
हेटौंडा । फुटबलको उर्वर भूमि मकवानपुरले फेरि तीन नया“ युवा उदीयमान फुटबलर पाएको छ । ती तीनै जना यु–१६ राष्ट्रिय टोलीमा सोमबार छनौट भएका हुन् । अखिल नेपाल फुटबल संघ
मेड्रिड, (एजेन्सी) । स्पेनकी कप्तान ओल्गा कार्मोनाले महिला विश्वकपको फाइनल खेलिरहँदा उनका बुबाको निधन भइसकेको थियो । उनले टोलीका लागि गरेको एक गोलमै स्पेनले महिला विश्वकपको उपाधि उचालेको थियो ।
काठमाडौं । नेपालले आगामी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक संजिव मिश्रले बताएका छन् । साफ तयारीको
लन्डन, (एजेन्सी) । अल हिलालमा आबद्ध भएका ब्राजिलका फरवार्ड नेयमारलाई हजारौं समर्थकले भव्य स्वागत गरेका छन् । खेलाडी सार्वजनिक गर्ने कार्यक्रममा उनलाई आतिशबाजीका साथ स्वागत गरिएको हो । रियादको किंग