लन्डन, (एजेन्सी) ानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा सनसनी जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले फ्रान्सेली टोली मोनाकोलाई ५–३ गोलले पराजित गरेको हो। दुई
नेपाल समाचारपत्र काठमाडौं मनाङ–मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा हारेपछि अन्तिम खेल जित्नै पर्ने समीकरण बनेको छ। चितगोङस्थित मोहम्मद अजिज रंगशालामा बुधबार भएको खेलमा
क्राइसचर्च, (एजेन्सी) रोस टेलरले कीर्तिमानी शतक प्रहार गरेपछि न्युजिल्यान्डले पाहुना टोली दक्षिण अफ्रिकालाई ६ रनले हराएको छ। बुधबार भएको वानडे सिरिजको दोस्रो ओडीआई खेलमा टेलरले नटआउट हुँदै १ सय २
नेपाल समाचारपत्र काठमाडौं बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ प्रतियोगितामा सेमिफाइनल पुग्ने आशाका साथ मनाङमस्र्याङ्दी क्लब आज मैदानमा उत्रनेछ। आफ्नो समूह चरणको दोस्रो खेलमा मनाङले अफगानिस्तानको टिम शाहिन आस्मयीसँग
काठमाडौं, (नेस) जापानको सापारोमा भएको आठौं एसियाली हिउँदे खेलकुदअन्तर्गत क्रस क्रन्ट्री स्कीइङ इभेन्टमा नेपाली खेलाडीले १९औं स्थान हासिल गरेकी छन्। विभिन्न देशका २३ खेलाडीको सहभागिता रहेको महिला १० किमी फ्रि
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर क्लबहरू म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड
लन्डन, (एजेन्सी) पाकिस्तानका अलराउन्डर शाहिद अफरीदीले सोमबार संन्यास लिने घोषणा गरेलगतै उनको खेलाडी जीवनमा पूर्णबिराम लागेको छ। पटकपटक संन्यास घोषणा गर्ने र फेरि संन्यास फिर्ता लिने अफरीदीले अहिले टी–२० फरम्याटबाट
काठमाडौं, (नेस) साइपाल एकेडेमीले दोस्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ। मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन साइपालले काष्ठमण्डपको ‘ए’ टिमलाई
काठमाडौं, (नेस) मल्पी र जेम्सले छैटौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। डिफेन्डिङ च्याम्पियन मल्पीले ब्वाइजतर्फ उपाधि रक्षा गर्यो भने जेम्स गल्र्समा पहिलो भयो। त्रिपुरेश्वरस्थित
नयाँ दिल्ली, (एजेन्सी) इन्डियन प्रिमियर लिगको नयाँ सिजनका लागि खेलाडी लिलामीमा विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले सबैभन्दा महँगो दाम पाएका छन्। सोमबार राइजिङ पुणे सुपरजायन्टस्ले उनलाई १७ लाख
नेपाल समाचारपत्र काठमाडौं बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा मनाङ मस्र्याङ्दीले बिजयी शुरूआत गरेको छ। दोस्रो संस्करणको प्रतियोगिताअन्तर्गत एमए अजिज रंगशाला चितगोङमा आइतबार भएको समूह चरणको पहिलो खेलमा
काठमाडौं, नेस ज्ञान निकेतन र स्वप्न वाटिकाले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। ज्ञान निकेतन ब्वाइज र स्वप्न वाटिका गल्र्सतर्फ च्याम्पियन बने। सिनामंगलस्थित आयोजक सौर्य इन्टरनेसनल
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगाअन्तर्गतको खेलमा रियल मेड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियल मेड्रिडले स्पानियोललाई २–० गोल अन्तरले हराएको हो। घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियल
कुमार श्रेष्ठ, बाँके राष्ट्रिय गौरवको प्रतियोगिता प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने भएको छ। खेल शुरू हुन एक साताअघि आयोजक बाँके
काठमाडौं, (नेस) सीतापाइला स्कुलले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको उपाधि शनिबार १० स्वर्ण, ७ रजत र ५ कांस्यसाथ जितेको छ। आयोजक शिशु निकुञ्ज उमावि ८ स्वर्ण, ६ रजत र
हाइली क्रिएटिभ स्कुलले सी ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। डी एकेडेमीको आयोजनामा चावहिलको गणेशथान चौरमा भएको फाइनलमा हाइली क्रिएटिभले छहारी शिक्षा सदनलाई ३–१ गोलले
काठमाडौं, (नेस) हरिकुमार रिमाल र कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको सातौं संस्करणमा शनिबार कीर्तिमान बनाउ“दै अब्बल ठहरिएका छन्। पुरुषतर्फ रिमालले १ घन्टा ६ मिनेट ४१ सेकेन्डमा पहिलो भए भने
ताप्लेजुङमा शनिबार सम्पन्न दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ। राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा पुलिसले ११ अंकसहित उपाधि चुमेको हो। त्यस्तै १० अंकसहित त्रिभुवन
लन्डन, (एजेन्सी) खेलकुद प्रतियोगितामा भविष्यवाणी गरेको गलत ठहरिँदा भविष्यवाणी गर्ने व्यक्ति जोखिममा पर्ने गर्छन्। कयौं पटक खेलमा जितका लागि अग्रसर भए पनि अन्तमा हारको सामना गरेको धेरै उदाहरण पाइन्छ। दर्शकले
काठमाडौं, (नेस) सीतापाइलाका प्रदीप राईले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको पुरुष एकल कातामा शुक्रबार स्वर्ण जितेका छन्। प्रदीपले टिमसँग मिलेर टिम कातामा पनि स्वर्ण हात पारेका हुन्। सीतापाइलास्थित शिशु