जिरी, दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजना भएको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिबल प्रतियोगिता तर्फको उपाधि चितवनको भरतपुर नगरपालिकाले हात पारेको छ । जिरी नगरपालिकाको सहकार्यमा युवा
काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् । टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२०
काठमाडौं । काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको
काठमाडौं । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा
काठमाडौं । नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राती गएको भुकम्प परी ज्यान
काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका
काठमाडौं। काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच खेल भइरहेको छ । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् ।
काठमाडौँ। आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपाललाई छैटौँ सफलता मिलेको छ। यूएईविरुद्ध सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। १ रन बनाएर खेलेका बसिर हमिदलाई गुलशन झाले
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउनै पर्ने भएको छ । आजको खेल जित्ने टोली सिधै आगामी वर्ष अमेरिका
काठमाडौँ। आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानसँग नेपाल ५ रनले पराजित भएको हो। ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९
काठमाडौँ। आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका सन्दीप लामिछाने दुई रन बनाएर आउट भए । ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा नेपालको फितलो प्रदर्शन भएको छ। यस अघि
आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ।
आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङमा बाेलाएका हुन्
नयाँ दिल्ली, (एजेन्सी) । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डिककले जारी क्रिकेट विश्वकपमा चौथो शतक प्रहार गरेका छन् । भारतमा चलिरहेको विश्वकपमा यो एकै खेलाडीले गरेको सर्वाधिक शतक पनि हो ।
काठमाडौं । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन बिश्वविद्यालयको
एजेन्सी । बुधबार मुम्बईको वानखेडे स्टेडियममा विश्व क्रिकेटका महान् खेलाडी सचिन तेन्डुलकरको पूर्णकदको प्रतिमा अनावरण गरिने भएको छ । आईसीसी विश्वकप २०२३ अन्तर्गत भोलि बिहिवार हुने भारत र श्रीलंकाबीचको खेलको
काठमाडौँ । अबको एघार वर्षपछि एसियाली राष्ट्र साउदी अरेबियामा फिफा विश्वकप आयोजना हुने भएको छ । विश्वकप आयोजनाका लागि साउदीले मात्र आधिकारिक दाबी प्रस्तुत गरेपछि सन् २०३४ को फिफा विश्वकप
बैतडी । टिम क्वालिटी कैलपाल र मेलौली नगरपालिकाको टोली जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल ) क्रिकेटको अन्तिम आठमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा मंगलबार ग्वाल्लेक
काठमाडौँ। नेपालका स्पिनर सन्दीप लामिछानले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्। मंगलवार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले दोस्रो खेलमा मलेसियामाथि सनसनीपूर्ण जित निकालेको हो। १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार