प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दी तथा
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६
काठमाडौँ,अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
लन्डन, (एजेन्सी) अफगानिस्तानले आयरल्यान्डविरुद्धको ३ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज २–० को अग्रतासँगै हासिल गर्दा कीर्तिमान समेत रचेको छ । अफगानिस्तानले टी२० अन्तर्राष्ट्रियमा २ सय ७८ रनको सर्वाधिक योगफलको
लन्डन, (एजेन्सी) कप्तान लियोनल मेसीले क्लबका लागि ५० औं ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले जितको नतिजा आत्मसात गरेको छ । ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ गोलअन्तरले
यमलाल भुसाल, बुटवल बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्ड कपको सोमबार हुने फाईनल प्रतिस्पर्धामा समुह ‘क’ बाट दाफिन्स एफसी क्यामरुन र समुह ‘ख’ बाट नेपाल पुलिस क्लव भिड्दैछन् ।
विजय नेपाली, पोखरा पोखरामा जारी १७ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबलाइ हराउदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।
यमलाल भुसाल, बुटवल । बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्ड कपको सोमबार हुने फाईनल प्रतिस्पर्धामा समुह ‘क’ बाट दाफिन्स एफसी क्यामरुन र समुह ‘ख’ बाट नेपाल पुलिस क्लव भिड्दैछन्
काठमाडौं । नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ । ६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा
धनगढी, (नेस) धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको उपाधि सीवाईसी अत्तरियाले हात पारेको छ । शनिबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल खेलमा अत्तरियाले घरेलु टोली महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले
काठमाडौं, (नेस) पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् । यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा कोजु विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर प्रतियोगितामा
विजय नेपाली, पोखरा पोखरा रंगशालामा जारी १७ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबलाई हराउदै नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको
काठमाडौं, (नेस) टी बर्गर प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । चावहिलस्थित गणेशथान फुटबल मैदानमा भएको फाइनलमा टी बर्गरले एसएनकेसी लाहुरेलाई १–० गोलले पराजित ग¥यो
काठमाडौं, (नेस) श्रमशील विद्यापीठले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा श्रमशीलले टाइमलाइनलाई ३–० गोलअन्तरले
पोखरा, (नेस) पोखरामा जारी २१औं आहा रारा गोल्डकपअन्तर्गत शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लबले जित हात पारेको छ। हिमालयन शेर्पाले धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराएको हो। टोलीका लागि एक मात्र
नेपाल समाचारपत्र, काठमाडौं नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डमा दोस्रो जित निकालेर आईसीसी महिला टी २० विश्वकपको छनोटअन्तर्गत दोस्रो चरण पुग्ने आसलाई जीवीत राखेको छ। थाइल्यान्डमा जारी आईसीसी महिला टी–२०
यमलाल भुसाल, बुटवल आयोजक लाली रूपन्देही ११ लाई २–० गोलअन्तरले हराएर समूह ‘क’ बाट दाफिन्स फूटवल क्लब क्यामरुन बुटवलमा जारी २१औं तिलोत्तमा गोल्ड कपको फाइनलमा पुगेको छ। क्यामरुनका डिडर टिनाको
काठमाडौं, (नेस) पाँचौं पश्चिम भेगीय कलेजको स्र्पोट्स एन्ड एकेडेमिक मिट २०७५ को समापन कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न ६ विधामा भएको खेलमा कलेज अफ सेन्ट्रल स्टेट, एडमार्क
नेपाल समाचारपत्र, धनगढी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदै छ। महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया फाइनलमा भिँड्दै छन्। फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग क्लबहरू चेल्सी र आर्सेनलले यूईएफए यूरोपा लिगको अन्तिम १६ मा स्थान पक्का गरेका छन्। बिहीबार राति भएको खेलमा चेल्सीले माल्मोलाई तथा आर्सेनलले बाटे बोरिसोभलाई पराजित