बैतडी, (नेस) बैतडीको देहीमाडौंमा सम्पन्न दोस्रो संस्करणको मेयर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि दशरथ चन्द नगरपालिका ५ दशरथ चन्दले हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा दशरथ चन्द नगरपालिका–२
रामधन राई, खोटाङ । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सदस्यता प्राप्त गरेसँगै आगामी असार २ गतेदेखि पहिलो पटक आयोजना हुन लागेको
लन्डन (एजेन्सी) इंग्ल्यान्ड र वेल्समा जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई अर्को झट्का लागेको छ। फास्ट बलर डेल स्टेन चोटका कारण घर फर्केपछि दक्षिण अफ्रिकालाई झट्का लागेको हो। उनी काँधको चोटले
काठमाडौं, (नेस) पछिल्ला वर्षमा सफलतापूर्वक सम्पन्न गरिसकेको ड्रिम्स् मर्चेन्ट नेपाल प्रालिले यस वर्ष पनि जेठ २३ गते द ग्रान्ड अटो कप आयोजना गर्ने भएको छ। पाँचौं संस्करणमा गत वर्षझैं विश्वको
काठमाडौं, (नेस) भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाँचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ। च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार
लन्डन, (एजेन्सी) जारी क्रिकेट विश्वकप हुनुअगाडि पाकिस्तानले इंग्ल्यान्डमै भएको वानडे सिरिज ४–० ले गुमाएको थियो। टोलीले १२ खेल लगातार हारेको पनि थियो। तर, यही टोलीले इंग्ल्यान्डलाई उनकै टे«न्ट ब्रिजको स्लो
काठमाडौं, (नेस) थ्रीस्टार एकडेमी बूढानीलकण्ठ र न्युटन हाई स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तरविद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन्। मंगलबार भएको सेमिफाइनलमा थ्रीस्टार र सेवले आ–आफ्नो खेलमा सफलता
अनिल खत्री, गुल्मी । गुल्मीको बुल्ममा फुटवल रंगशालाको निर्माण शुरु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ को बुल्म राङदाल चौरमा नेपालका प्रथम सहिद लखन थापाको नामबाट लखन
नटिङ्घम । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका
बैतडी । बैतडीको देहीमाण्डौंमा जारी दोश्रो संस्करणको मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । सोमवार लिग चरणका खेल सम्पन्न भएसंगै सेमिफाइनल समिकरण पुरा भएको हो
विजय नेपाली, पोखरा । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करणको पुरुष तर्फ आर्मीको बर्चस्व रहेको छ । अन्नपूर्ण दिवसको अवसर पारेर सोमबार भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खगेन्द्र भाट प्रथम , हरि
काठमाडौं, नेस नेपाल पुलिस क्लब तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार प्रदेश–२ लाई १ सय ५६ रनको फराकिलो अन्तरले पराजित
नेपाल समाचारपत्र, काठमाडौं नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्र्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि आइतबार ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। वर्ष २०७५ मा प्राप्त गरेको
एजेन्सी। स्पेनको मड्रिडमा शनिबार राति पौने १ बजे च्याम्पियन्स लिग फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयाम भिड्दै छन् । २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिग फाइनल खेलेपछि
नाटिंगम, (एजेन्सी) आईसीसी क्रिकेट विश्वकपअन्तर्गत नाटिंगमको टे«न्ट ब्रीज मैदानमा वेस्ट इन्डिजको बलिङको सामना गर्न नसक्दा पाकिस्तान सहजै ७ विकेटले पराजित भएको छ। पहिलो पटक विश्वकप खेलिरहेका फास्ट बलर ओशन थोमसले
काठमाडौं, (नेस) नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार ४३ ओभरमा कटाइएको खेलअन्तर्गत एपीएफले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित हात पारेको
काठमाडौं, (नेस) अखिल नेपाल फुटबल संघ ९एन्फा०को शुक्रबार भएको केन्द्रीय समितिको बैठकले शहीद स्मारक ’ए’ डिभिजन लिग आगामी मंसिर १२ देखि शुरू गर्ने निर्णय लिएको छ। एन्फाले जिल्ला लिगबाट छनोट
काठमाडौं, (नेस) एक वर्षअघि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक नियुक्त भएका उमेश पटवाल प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। नेपाली प्रशिक्षक जगत टमाटाको स्थान लिने पटवाललाई एक वर्षका
काठमाडौं, (नेस) नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटसम्यान दीपेन्द्रसिंह ऐरी क्रिकेटिङनेपाल डटकमको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन्। शुक्रबार एक कार्यक्रमबीच दीपेन्द्रलाई क्रिकेटिङ नेपालले आगामी डिसेम्बरसम्म आबद्ध गर्ने जनाएको छ। योसँगै ब्याटसम्यानले
कविरस शर्मा, काठमाडौं युरोपियन फुटबलको शीर्ष क्लबको महाकुम्भका रूपमा परिचित छ यूएफा च्याम्पियन्स लिग। शनिबार राति नेपाली समयअनुसार १२ः४५ मा यस सिजनको च्याम्पियन्स लिग फाइनल स्पेनस्थित एट्लेटिको मेड्रिडको वान्दा मेट्रोपोलिटानो