लन्डन, (एजेन्सी) कोरोना भाइरसले खेल गतिविधि रोकिएको अवस्था छ । खेलाडीहरु लकडाउनको कारण घरघरमै छन् । तर खेलाडीले आफ्नो तरिकाले अभ्यास भने गरिरहेका छन् । टोकियो ओलम्पिकसमेत एक वर्षका लागि
कोपेनहेगन, (एजेन्सी) फुटबल बन्द रंगशालामा खेलाउने भएपछि रंगशालाबाहिरको भाग उचित स्थान हुने देखिएको डेनिस सुपर लिगाको टोली एफसी मिडटिल्यान्डले जनाएकोे छ । डेनमार्कमा खालि रंगशालामा खेल खेलाउने तयारी भइरहेको छ
ज्यूरिच,एजेन्सी । विश्व टेनिस वरियताका शीर्ष खेलाडी नोभाक जोकोभिचले रोजर फेडेरर र राफेल नाडालसँग मिलेर तल्लो वरियताका खेलाडीहरुलाई सहयोग गर्न अग्रसरता देखाएको छ। कोरोना भाईरसका कारण सबैखाले टेनिस प्रतियोगिता स्थगित
कविरस शर्मा, काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडीद्वय एलिना महर्जन र किरण साउदले लक डाउनबाट समस्यामा परेकाहरुलाई सहयोग गर्ने तत्परता देखाउनु नेपाली
कविरस शर्मा,काठमाडौँ । कोरोनाको प्रकोपका कारण विश्व फुटबल जगत् पूर्ण रुपमा ठप्प भएको एक महिना नाघिसकेको छ । कोरोना महामारीको संक्रमण फैलिन नदिन विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली
अस्गाबाट, (एजेन्सी)। विश्वभरि कोरोना भाइरसको त्रास भएपनि तुर्कमेनिस्तानमा आइतबारदेखि फुटबल सिजन शुरु भएको छ । कोरोना संक्रमण अहिलेसम्म नभेटिएको दावी गर्ने केही देशमध्ये तुर्कमेनिस्तान पनि पर्छ । सिजन शुरु लगतै
ज्युरिच, एजेन्सी। सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) लाई प्रारम्भिक चरणका छनोट खेलहरु आगामी सेप्टेम्बरमा गर्न फिफाले अनुमोदन गरेको छ। यसअघि विश्वकप छनौटको पहिलो
विजय नेपाली, पोखरा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्र परेको अभ्यास फुटबल मैदानले यति बेला तीव्रता पाएको छ । विश्व कोरोनाको संकटमा परेको अवस्थामा समेत पोखरा रंगशालाको पूर्वाधार
लन्डन, (एजेन्सी) कोरोनाभाइरसको भ्याक्सिन नबनेसम्म अर्को वर्ष टोक्यो ओलम्पिक र पारालिम्पिक आयोजना गर्ने भनेको ज्यादै अव्यावहारिक हुने एक विश्व स्वास्थ्य वैज्ञानिकले बताएकी छन् । प्राध्यापक देवी श्रीधरले प्रभावी र सस्तो
सिडनी, एजेन्सी। पूरै विश्वलाई आफ्नो चंगुलमा पारिसकेको कोरोना भाईरसका कारण खेल जगतको अवस्था खराब छ। जुलाई–अगस्तसम्मका प्राय सबै खेल प्रतियोगिता स्थगित भइसकेका छन्। जसको असर अस्ट्रेलियाली क्रिकेटमा देखिन थालेको छ।
मेड्रिड,एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले जारी सिजन रद्द भएमा हाल अंक तालिकाको उत्कृष्ट चारस्थानमा रहेको टोली आगामी वर्षको च्याम्पियन्स लिगको लागि छनोट हुने प्रस्ताव अघि सारेको छ। कोरोना महामरीका कारण
लन्डन, (एजेन्सी) । फिफा विश्वकपको उपाधि पहिलो पटक जित्दा इंग्लिश टोलीका महत्वपूर्ण सदस्य रहेका नोर्मन हन्टरको कोरोना संक्रमणका कारण निधन भएको छ । सन् १९६६ मा इंग्ल्यान्डको घरेलु मैदानमा आयोजना
लन्डन, (एजेन्सी) । इटालियन फुटबल फेडेरेसन (आईएफएफ) ले ‘सिरी ए’ को सिजन पुनः सुचारु हुनुभन्दा अघि आफ्ना सबै खेलाडीहरुको कोरोना परिक्षण गर्ने भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण
लाहोर, (एजेन्सी) । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई भारतविरुद्धको सिरिज हुन नसकेपछि ९० मिलियन डलर नोक्सान भएको छ । भारत र पाकिस्तान बीचको द्विपक्षीय क्रिकेट सम्बन्ध सन् २००८ देखि बन्द
लन्डन, (एजेन्सी) पूर्व बार्सिलोना र क्यामरुनका स्ट्राइकर साम्युएल इटोले उनको देशमा कोरोनाभाइरसविरुद्ध लड्न प्रयासलाई सहयोग पु¥याउन १ लाख नागरिकलाई सामान वितरण गर्ने बताएका छन् । मुलुकमा फाउन्डेसन चलाएकाइटोले साबुन, सेनिटाइजर
मेलबर्न, (एजेन्सी) भारतीय क्रिकेट टोलीको अस्ट्रे लिया यात्रामा ४२ मिलियन डलरमा निर्मित भएको ओभल होटलमा राख्न सक्ने जनाएको छ । कोरोनाभाइरसको कारण भारतीय टोलीका खेलाडीलाई १ सय ३८ कोठा भएको
न्यूयोर्क, एजेन्सी। कोरोना भाईरसको चरम मार खेपिरहेको न्युयोर्क सहरमा बिना दर्शक युएस ओपन टेनिस प्रतियोगिता नहुने सम्भावना बढेको छ। बिश्वका चार मध्येका एक ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिता युएस ओपन आगामी
लन्डन, (एजेन्सी) इंग्लिस काउन्टी टीम केन्टले कोरोना भाइरस महामारीका कारण न्युजील्यान्डका चर्चित बलर म्याट हेनरीसंगको करार रद्द गरेको छ । कोरोनाको कारण केन्ट क्लबले हेनरीसँग इंग्लिस काउन्टी च्याम्पियनसिपका सुरूआती सात
फिरोज राजोपाध्याय, काठमाडौं नेपाल सरकारले घोषणा गरेअनुसार १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक पाउने खेलाडीले रकम पाउन थालेका छन् । घोषणा भएको करिब ५ महिनापछि खेलाडीहरुले रकम पाउन थालेका
लन्दन, एजेन्सी कोरोना भाइरसका कारण रद्द गरिएको विम्बलडन टेनिस २०२० का आयोजकले १ सय ४१ मिलियन डलर बिमामार्फत् क्षतिपूर्ति पाउने भएका छन्। विश्वकै सबैभन्दा लामो ईतिहास बोकेको टेनिस ग्रान्डस्लामबाट परिचित