काठमाडौं । प्रोफेसनल माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जीएचटी अन ह्विल्स) मा एक्लै माउन्टेन बाइक चढ्ने बताएका छन् । मंगलले बुधबार पत्रकार सम्मलेन गरी पूर्वको कञ्चनजंघादेखि पश्चिमको हुम्लासम्म
काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी,
काठमाडौं । गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बाबजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई
काठमाडौं, (नेस) । झिल्टुङ क्रसकन्ट्री दौडको छैटौं संस्करण नुवाकोटको बेलकोटगढीमा माघ ८ गते आयोजना हुने भएको छ । बुधबार एक पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल एथ्लेटिक्स परिवारले प्रतियोगिता माघ ८
न्युज अफ नेपाल काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ ।सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली
काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहनस्वरूप बुधबार नगद पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली अन्तिम चारमा पुगेका हुन्
काठमाडौं । आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी शुरुवात गरेको छ । कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई
लमजुङ । बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडार लमजुङले २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बेसीशहरको सहजी खेलमैदानमा भएको फाइनल खेलमा गत संस्करणको विजेता टिम
बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले
काठमाडौं । बंगलादेशमा सम्पन्न बीजी कराते च्याम्पियनसिप २०२१ म नेपाल सितेरियो करातेका खेलाडीहरूले चार स्वर्णपदक हात पार्न सफल भएका छन् । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग
काठमाडौं । विशाल मिलन केन्द्र (बीएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बीएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित गर्यो ।
काठमाडौं । भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा
हेटौंडा, (नेस) । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । माघ ७ र ८ गते पालिको वडा–७ को घमनटोल खेलमैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लब
इलाम । जिल्ला फुटबल संघ इलाममा जिल्लाभरका १३ वटा फुटबल क्लब आबद्ध छन् । जिल्लामा फुटबल क्लबको ग्रेडिङ हालसम्म भएको छैन । तर यसबर्षबाट इलाम जिल्लामा रहेका फुटबल क्लबको ग्रेडिङ
लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा जारी २९औं त्रिवेणी कप प्रतियोगितामा श्री भगवती टोखा काठमाडौं र बुद्ध युथ क्लब भोटेओडार लमजुङ फाइनलमा प्रवेश गरेका छन् । बेंसीसहरको सहजीस्थीत त्रिवेणी रंगशालामा मंगलबारको
काठमाडौं । युथ्स अफ तुलसीपुरको आयोजना तथा दाङ जिल्ला टेबलटेनिस संघको सहयोगमा भएको राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा त्रिभुवन आर्मीका खेलाडीले पदक जितेका छन् । दाङ जिल्लाको तुलसीपुरमा यही पुष १६ गतेदेखि
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाई राख्न अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन् ।
काठमाडौं । बंगलादेशमा सम्पन्न बि-जी कराते च्यामिपयनसिप-२०२१ मा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक हात पारेको छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप
बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको