लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र मर्सिसाइड क्लब लिभरपुलले बराबरी खेल्दै समान अंक बाँडेका छन् । घरेलु मैदानमा चेल्सीले २–० ले पछि परेको स्थितिमा लिभरपुललाई २–२
काठमाडौं । टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बीएमकेलाई ९५–७४ ले पराजित गर्यो ।
पोखरा । हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरूको पहिलो लक्ष्य भनेकै राष्ट्रियस्तरको खेल खेल्ने हुन्छ । राष्ट्रियस्तरको खेल खेलेपश्चात् मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेर केही दिनपछि फुकुवा भएपछि ज्ञानेन्द्र मल्ल बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । क्यानले आगामी फेबु्रवरीमा ओमानमा हुने आईसीसी टी २०
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले तेस्रो जित निकालेको छ । सोमबार सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले सातदोबाटो युवा क्लबलाई १–० ले हराएको हो
न्युज अफ नेपाल, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक
काठमाडौं । अखिल नेपाल फटबल संघ(एन्फा)ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा
रमेश सुवेदी, काठमाडौं । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ
बेइजिङ, (एजेन्सी) । चीनको राष्ट्रिय टिमका लागि खेलिरहेका फुटबलरहरू प्रतिबन्धित भएका छन् । ट्याटुका कारण उनीहरुलाई नयाँ निर्देशनअन्तर्गत हटाउन सल्लाह दिइएको हो । चीनको खेलकुद प्रशासन निकायले राष्ट्रिय स्तर र
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थान ओगट्दै मच्छिन्द्र एफसीले एएफसी कप छनोट खेल्ने पक्का गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–०
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका चार खेलाडीबीच सहमति भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित मुख्य प्रशिक्षक पुबुदु दासानायकेको संलग्नमा खेलाडीसँग भएको छलफलबाट सकारात्मक निर्णय
काठमाडौं । नेपाल एपीएफ क्लबका दीक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । दीक्षाले महिला एकलतर्फ
लन्डन, (एजेन्सी) । इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनह्याम हटस्परले जितको नतिजा निकाल्दै तीन अंक जोडेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिवार राति भएको खेलमा टोटेनह्यामले घरेलु टोली वाट्फोर्डलाई
हेटौंडा, (नेस) । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्ज्याङमा भएको पहिलो जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा–१ को शहीद सुनीता स्मृति प्रतिष्ठानले जितेको छ । फाइनलमा प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा
काठमाडौं । इंग्लिस क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपले आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । ५४ वर्षीय क्लोपलाई कोडिभ–१९ पोजिटिभ देखिएपछि लिभरपुलको टच लाईन गुमाउने भएका हुन् । क्लोप
पोखरा । शहीद स्मारक ए डिभिजन लिगमा घरेलु टोली मनाङ मस्र्याङदी क्लबले बिग्रेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोल अन्तरले हराउँदै ३ अंक जोडेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा
काठमाडौं । थ्री स्टार क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणसम्म पुग्दा केवल दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा जावलाखेल युथ क्लबलाई
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लू विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् । बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले
काठमाडौं, (नेस) । आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
हेटौंडा, (नेस) । शहीद दिवस अर्थात् माघ १६ देखि २६ सम्म हेटौंडामा हुने गरी शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मिति तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले