काठमाडौं । भीष्मराज पौडेल र राजेश गुरुङ पोखरा रंगशालामा जारी रेवान भेट्रान्स टेनिस प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२ र ६–३ को सेटमा पराजित
काठमाडाैं । रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ । पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शतप्रतिशत जित आत्मासात् गर्दै
शिवलाल श्रेष्ठ (प्रथम मिस्टर नेपाल) शारीरिक सुगठन खेल होस् वा हलिउड एक्सन सिनेमाका दर्शक होस्, संयुक्त राज्य अमेरिकाका राज्यहरूमा चासो राख्नेहरूको लागि आर्नोल्ड अन्जान नाम सायदै होला । आर्नोल्ड अस्ट्रियन
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलको यात्रा सुरक्षित गरेसँगै नेपालले अस्ट्रेलियामा हुने विश्वकप खेल्न एक जितले टाढा भएको छ । समूह चरणको खेलको अन्तिम खेलमा नेपालले क्यानडालाई
काठमाडौं । सातदोबाटो युथ क्लबसँग ३–२ ले हारेपछि ब्रिगेड ब्वाइज क्लब ए डिभिजनबाट रेलिगेसन भएको छ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यो सातौं हारसँगै ब्रिगेड ब्वाइज ‘बी’ डिभिजनमा
काठमाडौं । अर्किड स्कुलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले
न्युज अफ नेपाल, काठमाडौं । आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५
न्युज अफ नेपाल,काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ ९फागुन १८० देखि ९सम्म सातौँ
नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचालेका छन् ।
काठमाडौं । मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएर न्युरोड टिम (एनआरटी) जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वानमा लिग लिडर पीएसजीले लज्जास्पद हारको सामना गर्नुपरेको छ । शनिबार राति भएको सिजनको २५औं चरणको खेलमा पीएसजीलाई १० औं स्थानको नान्टेसले ३–१ गोलअन्तरको नमिठो
लन्डन, (एजेन्सी) । रियल मेड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हराएको हो ।
काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ प्रशिक्षण हलको आइतबार उद्घाटन गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे ।
धनगढी, (नेस) । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् । पहिलो खेलमा हिमालयन
काठमाडौं । चौथो राष्ट्रिय स्की प्रतियोगिता २०२२ मुस्ताङमा गत साता सम्पन्न भएको छ । नेपाल स्की संघद्वारा आयोजित स्की प्रतियोगिता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा भव्यताका साथ आयोजना भयो
काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा फिलिपिन्सविरुद्ध खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गर्दा नेपालले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १
काठमाडौं । रेलिगेसन जोनमा रहेर ‘बी’ डिभिजनमा झर्ने सम्भावना रहेको च्यासल युथ क्लब अन्ततः रेलिगेसन भएको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको पहिलो खेलमा रेलिगेसनबाट बच्न फ्रेन्डस् क्लब
काठमाडौं । भक्तपुरको जेसिस माविका विश्वराम कुँवर र काठमाडौंको विजेश्वरी ज्ञान मन्दिरकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौडमा पहिला भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् ।
काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले सुरक्षित पारिसकेको छ । मच्छिन्द्र लिग विजेता बनेपछि अहिले दोस्रो स्थानको लागि रोमाञ्चक होड बनिरहेको छ । ११