काठमाडाैं । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा जिम्बावे ‘ए’ माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसीय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको छ ।
काठमाडौं । माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष
लन्डन, (एजेन्सी) । विश्वका दिग्गज फुटबलरमा सामेल डिएगो म्याराडोनाको १९८६ विश्वकपमा लगाएको जर्सीको दाम १ अर्बभन्दा बढी रुपियाँमा बिकेको छ । उक्त विश्वकपअन्तर्गत इंग्ल्यान्डविरूद्ध क्वार्टरफाइनल खेलमा लगाएको म्याराडोनाको उक्त जर्सी
काठमाडौं । प्रगति र पिनाकलले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा बिहीबार विजयी सुरूआत गरेका छन् ।ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई
काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित ग-यो । ब्वाइजमै जेभियर
हेटौंडा । निर्वाचनको संघारमा सत्तारूढ गठबन्धनले हेटौंडा उपमहानगरमा फुटबल विकास गर्न वार्षिक एक करोड रूपियाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारूढ गठबन्धनका तर्फबाट हेटौंडाको मेयर उम्मेदवार मीना लामा र
काठमाडाैं । छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी रहेको छ । बिहिबार महिलातर्फ विभागिय टोली पुलिसले जित निकाल्दै अपराजित यात्रालाई
लन्डन । जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मेड्रिड र लिभरपुल भिड्ने भएका छन् । रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को
काठमाडौं । पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी कात्तिक महिनाको अन्त्यतिर हुने भएको छ । ईपीएल कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना हुनेछ । चौथो संस्करणको उपाधि चितवन
लन्डन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा हुने विश्वकप फाइनलको लागि ३० लाख टिकटको माग पाएको छ । यस्तै, समूह चरणमा केही ठूला टोलीबीच हुने खेलको लागि पनि टिकटको
कास्की । पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सभ्य र भव्यरूपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२
काठमाडौं । दुई विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आर.बि.बि. एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ
नयाँ दिल्ली । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार राति शीर्षस्थानको गुजरात टाइटन्सलाई ८ विकेटले सहजै पराजित गरेको छ । पन्जाबले यो जितसँगै प्लेअफमा खेल्ने सम्भावनालाई जीवितै राखेको
काठमाडौं । आयोजक क्वेस्ट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार विजयी शुरुआत गरेको छ । ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित ग-यो । क्वेस्टका
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र) ले निरन्तर पाएका छन् ।बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७औं वार्षिक साधारणसभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको
काठमाडौं । ओपनर ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली टोलीले जिम्बावे विरुद्धको तीन खेलको टी–२० सिरिज १–१ बराबरीमा टुंग्याएको छ । बुधबार त्रिवि मैदानमा भएको खेलमा घरेलु टोली नेपालले
काठमाडौं । वि.सं २०४२ सालबाट शुरु भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण बैशाखको २३ र २४ गते आयोजनाको हुँदैछ ।यसपटक धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।जुन
नयाँ दिल्ली । जारी सिजनको आईपीएलअन्तर्गत ४७ औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले राजस्थान रोयल्स (आरआर) लाई ७ विकेटले पराजित गरेको छ । केकेआर सामु १ सय ५३ रनको
लन्डन । युरोपेली फुटबलको निकाय यूएफाले जुलाईमा हुने महिला युरोपियन च्याम्पियनसिप र आगामी वर्षको महिला विश्वकपबाट रुसी टोलीलाई प्रतिबन्ध लगाएको छ । यो यूएफाको थप रुसीमाथि थप कारबाही हो ।
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।प्रतियोगितामा