आइतबार राति फुटबल जगतका दुई महारथी राष्ट्र फ्रान्स र अर्जेन्टिनाबीच फिफा विश्वकप २०२२ को फाइनल म्याच हुँदैछ ।
काठमाडौँ। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ । साविक उपविजेता क्रोएसियाले पहिलोपटक विश्वकपको सेमिफाइनल पुगेको मोरोक्कोलाई पन्छाउँदै तेस्रो बनेको हो ।
काठमाडौँ । कतार विश्वकपको तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा दुवै टोली बराबरी खेलिरहेका छन् । खेलको सातौँ मिनेटमा क्रोएसियाले गोल
जाजरकोट । चौँथो जाजरकोट महोत्सवमा खुल्ला पुरुषतर्फ सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) उद्योग बाणिज्य संघले एक सूचना जारी गर्दै उक्त प्रतियोगिताको अयोजना गरेको जनाएको छ
काठमाडौं । पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुईपटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । आज (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ । गत
बैतडी । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ । आज सम्पन्न फाइनल भिडन्तमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ सेटमा पराजित गर्यो । पहिलो सेट
मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स फिफाविश्वकप २०२२ को फाइलनमा प्रवेश गरेको छ ।
क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–०
काठमाडौं । नेपालका आयुशमान हजुर घले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको सहयोगमा मनजयकर
काठमाडौं । एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयको आयोजनामा तेस्रो अन्तर विद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता सोमबार शुरु भएको छ। नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हैलद्वारा शुभारम्भ
एजेन्सी । फ्रान्सका कप्तान तथा गोलकिपर हुगो लोरिसले इंग्ल्यान्डका कप्तान हेरी केनलाई सन्देश पठाएका छन् । दुबै खेलाडी प्रिमियर लिग क्लब टोटनहामका हुन् । तर, कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा एक
काठमाडौँ । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३(० को शानदार जितसहित अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो । यो सँगै अर्जेन्टिनाले
दोहा, (एजेन्सी) । फिफा विश्वकप कतार २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति साविकको विजेता फ्रान्सको जितसँगै सेमिफाइनलमा पुग्ने सबै चारमा टोलीको टुंगो लागेको हो । अब
काठमाडौं । नवोदितले टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवोदितले स्वेता सदनलाई ५३–३० ले पराजित ग-यो ।
काठमाडौं । दक्षिण कोरिया र यूएई यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा यूएई महिलामा पहिलो भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष
काठमाडौं । पछिल्ला तीन विश्वकपमा अफ्रिकी टोलीहरुले फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलसम्म यात्रा गरेका थिए । क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० का विश्वकपको क्वार्टरफाइनलमा पुगेका थिए
काठमाडौं । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान