कृष्णप्रकाश श्रेष्ठ, मास्को रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५औं वर्षान्त समारोह हालै सम्पन्न भएको छ। सो अवसरमा मैत्री समाजका सदस्यहरूका अतिरिक्त रूसी लेखक, कवि, कलाकार, पत्रकारलगायत विभिन्न संघसंस्था र निकायका
मोहन दुवाल अँध्यारो रहेकै कारणले उज्यालो देखिन थालेको हो। अँध्यारो नभएको भए उज्यालोको अर्थ यति गहन र महत्वको हुने थिएन। जहाँ पनि जहिले पनि अँध्यारो÷उज्यालोकै कुराहरू सुन्नुपर्छ। अँध्यारोको बिगबिगी रहेको
पतञ्जलि–१२ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला प्राचीन समयमा मगधको राजधानी राजगृह÷राजगिरि थियो । त्यहाँका राजा थिए, बिम्बिसार । उनको दरबारमा जनपद कल्याणी कुमारी शालवती नाउँ भएकी नत्र्तकी थिइन्
मोहन दुवाल गम्भीरमान मास्केको जन्म काठमाडौंको अति व्यस्त ठाउँ खिउँ लँ टोल, बाङ्गेमुढामा वि.सं. १९८९ जेठ २७ गते पिता कलाकार चन्द्रमान मास्के र माता जुलुम मास्केको कोखबाट भएको थियो। उनी
पतञ्जलि–११ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला पुनर्वसु आत्रेय बाबुजस्तै यायावर ऋषि थिए। यिनी पनि आफ्ना शिष्यका साथ ठूला–ठूला रोगका चिकित्साका लागि यत्रतत्र विचरण गरिरहन्थे। खेचर पर्वतमा अभिजन भएका
किरण श्रेष्ठ निजामती प्रशासनमा जीवनका धेरैजसो क्षणहरू गुजारिसकेका प्रशासकका रूपमा पनि चिनिएका डा. इन्दुल के.सी. सामाजिक सेवा, अध्यात्म कर्म, प्राकृतिक चिकित्सा, शिक्षण–प्रशिक्षण, पत्रकारिता, साहित्यलेखन गर्दै आएका बहुमुखी व्यक्तित्व हुन्। हास्यव्यङ्ग्य
मोहन दुवाल क्षा जगत्मा उल्लेखयोग्य कार्य गर्न सफल अर्थात् निजी क्षेत्रमा अति चर्चित काठमाडौं विश्वविद्यालय स्थापना गरेर काभ्रेको उराठलाग्दो डाँडोलाई शैक्षिक क्षेत्रको रमणीय तीर्थस्थल बनाइदिने कुशल हस्तीको नाम हो डा.
अरूणबहादुर नदी खत्री कवयित्री सरस्वती श्रेष्ठ ‘सरु’को फूलहरूको आँधी नामक कवितासङ्ग्रह तेस्रो कृतिको रुपमा प्रकाशित भएको हो। उक्त कवितासङ्ग्रहभित्र उनले लेखेका विभिन्न शीर्षकका ४१ वटा कविता राखिएका छन्। यस सङ्ग्रहभित्र
पतञ्जलि–९ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला गोत्रकार महर्षि आत्रेयका यसै वंशमा कृष्णद्वैपायन व्यासका समकालीन मानिने एउटा अर्का आत्रेय जन्मे— कृष्ण आत्रेय। यिनी शालाक्य तन्त्रका विद्वान् थिए। कृष्णात्रेयको आश्रम
ज्ञानमणि नेपाल कालोटोपी साहित्यकार विनयकुमार शर्मा नेपालको पछिल्लो कृति प्रेमाञ्जली मुक्तकसङ्ग्रह बजारमा आएको छ। यस सङ्ग्रहको लेखकीयमा मुक्तक विधाका सैद्धान्तिक आधारमाथि प्रश्न उठाइएको छ। यो उठाउनुपर्ने आवाजै भए पनि आजका
मोहन दुवाल द्मरत्न दाइसँग मेरा थुप्रै खालका सम्झनाहरू छन्। वैचारिक दृष्टिमा, मानवीय संवेदना बोक्ने अभियानमा, भाषिक आन्दोलनमा र नेपालभाषा साहित्य लेखनकै सन्दर्भमा पनि नजिक–नजिक रहेर धेरै ठाउँमा, धेरै सन्दर्भमा गाँस्न
बनेपा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल, जनागालले शिक्षाविद् डा. सुरेशराज शर्मा तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई एक समारोहबीच उहाँहरूको जीवनसंगिनीका साथ सयपत्री राष्ट्रिय सम्मान २०७५ प्रदान गरेको
पतञ्जलि–८ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला अत्रि ऋषि स्वयं गोत्रकार थिए। यिनी अथर्ववेदका सातौं, बाह्रौं र बीसौं सूक्तका द्रष्टा थिए। उनका गोत्र–सन्ततिमा अत्रि सांख्य, र अत्रि भौमसमेत दुईवटा
ज्ञानमणि नेपाल कालोटोपी साहित्यकार गोविन्द गिरी प्रेरणा साहित्यका हरेकजसो विषयहरूलाई अलि फरक तरिकाले प्रस्तुत गर्ने लेखनशैली भएका व्यक्तित्व हुन्। उनका रचनाहरू पढ्दा जे देखिन्छ त्यही, जस्तो छ त्यस्तै पारामा प्रस्तुत
काठमाडौं। कवि सूर्यप्रसाद लाकोजूको कविता सङ्ग्रह घामको चुम्बन हिन्दीमा अनुवाद भएको छ। घामको चुम्बनलाई हिन्दीमा दिवाकरका चुम्बन नाम दिएर अनुदित कृति प्रकाशित भएको हो। सो कविता सङ्ग्रहको विमोचन एक कार्यक्रमका
काभ्रे। अक्षरमार्गको आयोजनामा काभ्रेको पनौतीमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमा पुस्तक विमोचन, स्रष्टा सम्मान र कविगोष्ठीको आयोजना भएको थियो। सो कार्यक्रममा साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित ‘नारीः ओझलभित्रकी आधा
पतञ्जलि–७ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला मानसी सृष्टिअनुसार सोम र दुर्वासा दुई छोरा जन्माइसकेका अत्रि ऋषिबाट मैथुनी सृष्टिअनुसार पत्नी अनसूयामा एउटा छोरा फेरि जन्मे। तिनको नाउँ आत्रेय राखियो।
केशव अधिकारी पाली साहित्यको इतिहासमा हेर्ने हो भने युवाकवि मोतीराम भट्ट जन्मेर जति थोरै समयमात्र बाँचे त्यो थोरै बचाइकै समयलाई मानौं एक पित्को पनि नछोडी उपयोग गरेरै बाँचे। वि.सं. १९२३
रश्मी थापा उपन्यासकार डा. डीआर (धर्मराज) उपाध्यायको चौथो उपन्यास हो ‘अपवित्र छाया’। यस मर्मस्पर्शी उपन्यासमा दुई प्रेमी जोडी र उनीहरूको प्रेम–जीवनमा आउने विभिन्न उतारचढावका साथै आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ। पहिलो
मनुष्यलोक अनुकूल आयुर्वेदशास्त्रको रचना भरद्वाजबाट आयुर्विद्या ग्रहण गर्नेहरूमा अत्रि ऋषि सबैभन्दा उत्तम ठहरिए। यिनले मनुष्यलोकमा फर्केपछि स्वर्गमा सिकेको ज्ञानलाई लिपिबद्ध गर्न ग्रन्थ रचना