हाम्रो देशका नेताहरू बहुभाषी छन् । दूरगामी र दूरदृष्टिले भरिएका छन् । जोखना आफैं हेर्न पनि सक्छन् र भविष्यवाणी पनि आफैं गर्न सक्छन् । कुनै धोती लगाएको उपाध्याय, राजोपाध्यायको आवश्यकता छैन
देशको सत्ता राजनीतिमा नाटकीय रुपमा आएको उथलपुथलसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अस्तित्वमा आएको छ । एक किसिमले यस सरकारलाई वाम–गठबन्धनको सरकार पनि भन्न सकिन्छ ।
नवगठित सरकारका अगाडि जति चुनौती छन् त्यत्ति नै अवसर पनि छन् । चुनौतीको सामना गर्न सकेमा अवसर नै अवसर हात लाग्ने सम्भावनाहरु प्रबल छन् । गत मंसिर ४ गते सम्पन्न
अघिल्लो गठबन्धन बनेदेखि नै नेकपा एमालेका अध्यक्ष केपी ओलीको सपना–जपना सबै जसरी हुन्छ सो गठबन्धन टुक्र्याउनेमा थियो । उनी यो वा त्यो मानेमा पासा फ्याँकिरहेका थिए । उनले सबैभन्दा धेरै
संघीय निर्वाचनको परिणाम र गुट–उपगुटको चलखेल, भूमिका र भाग तानातानको महौलले स्थायित्व सरकार विद्यमान रहने अवस्था देखिँदैन । सत्ताको स्वाद चाखेकाहरुले सत्ताबाट हट्नुपरेको पीडा एकातिर छ भने अहिले बनेको सरकारका
हामी जब बाहिर घुम्न जान्छौँ या मन्दिरमा जान्छौँ भने मनमा शान्ति प्राप्त हुन्छ । पहाडमा चढिरहँदा मनमा जुन शान्ति प्राप्त हुन्छ के त्यो शान्ति हामी घरमा बसेरै पनि पाउन सक्छौँ
निर्वाचन परिणामपश्चात् काङ्ग्रेस नेतृत्वमा रहेको गठबन्धनको सरकार बन्ने आँकलन विपरीत अन्तिम अवस्थामा एकाएक एमाले नेतृत्वको गठबन्धन बन्यो र त्यसबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । प्रधानमन्त्री प्रचण्ड
समानता, न्याय र स्वतन्त्रताको लागि संसारमा संघर्ष र आन्दोलन भइरहन्छ । सामन्ती व्यवस्थाले देशमा पुँजीवादी व्यवस्था ल्याउने गर्दछ । त्यो बेला धनी, चलाक र सीमित मानिसहरुको लागि स्वर्ग नै भनेझैँ
गत बुधबार (पुस ६ गते) माइतीघर मण्डलामा कस्तो–कस्तो रौनक थियो ! हुन त त्यो एक प्रकारको विरोध सभा थियो, तर जाडोमा हल्का तताएकाले र शायद मलाई नदुखेकाले मैले रौनक भनेँ
संस्कृतमा एउटा मार्मिक सूक्ति छ– ‘नश्यन्ति बहुनायक’ याने धेरै नायकहरू भएमा नाशिन्छ । वर्तमान नेपालको राजनीतिक अवस्था अझ खासगरी राजनीतिक वातावरणमा यो भनाइ सोह्रै आना मेल खान्छ । यस्तै अवस्थाका
राजनीतिमा रुपान्तरणको बहस चलेको छ । रुपान्तरणको बहसमा पुस्तान्तरण र हस्तान्तरणको प्रश्न जोडिन पुगेको छ । रुपान्तरण पुस्तान्तरणबाट हुन्छ कि हस्तान्तरणबाट ? पुस्तान्तरणको बहसबाट युवाहरु खुशी छन्, उमेरले ज्येष्ठ भैसकेकाहरुले
हाम्रो मुलुकमा अल्लड, नकारात्मक सोच र चम्चा चाकडीबाज धेरै छन् । मुलुक अघि बढ्न नसक्नुको एउटा कारण यो पनि हो । यस्ता मान्छेबाहेक अखबार, पत्रपत्रिका पढ्न नचाहने, अल्छी गर्ने, गफ
आमा धर्तीकी स्वरूप हुन् । उनी सबैकी जीवन हुन् । शक्तिरूपा, ममताकी खानी र सबैका लागि सुखदायिनी आमाको महिमा अपरम्पार छ । यस्ती अत्यन्त महिमामयी आमाको रूपचाहिँ विभिन्न प्रकारको छ
मतदाताको मताधिकार विपरीत निर्वाचनअगावै पाँच दलीय सत्ता गठबन्धनको चरम घेराबन्दी तथा नेकपा एमालेको केही साना दलसँग भएको चुनावी तालमेलका बीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अपवादका घटनाबाहेक मङ्सीर ४
गरिब देशको सत्ता जहिल्यै धरमरधरमर भैरहेको हुन्छ । अझ यो विदेशस्थित शक्ति राष्ट्रहरूको पोल्टामा हुन्छ, भनिन्छ । नेपाली राजनीतिमा धेरैजसो आन्तरिक सत्ता परिवर्तनका सिलसिलामा समेत विदेशी चलखेलका कुराहरू बाहिर धेरै
देशमा लोकतन्त्र र संघीयता छिराइएपछि राज्यका कुनै पनि अंग संक्रमणकालीन अवस्थामा विद्यमान रहने छैन, यदाकदा कुनै अंग राजनीतिक विवादको कारणले संक्रमणकालीन अवस्थामा रहे-भेटिए छिटोभन्दा छिटो निवारण गरी राज्यमा अमनचयन कायम
कुनै एक समयमा मानिस पनि जङ्गलमा बस्थ्यो । जङ्गली शासनको नियन्त्रणमा रहन्थ्यो । आपूmभन्दा बलियोले कमजोरलाई आक्रमण गर्ने गथ्र्यो । त्यसलाई मारिदिन्थ्यो अनि उसले केही पनि गर्न सक्दैनथ्यो । त्यसपछि
हाम्रो देशमा भर्खरै सम्पन्न भएको आमचुनावले पुराना वा बूढा पुस्तालाई पाखा लगाउँदै युवा पुस्तालाई सशक्तरुपमा अगाडि बढ्नका लागि सङ्केत गरेको छ । बूढा पुस्ताको सत्ता चलाइ भनेको केवल ‘जेनतेन चलाएकै
लैंगिक हिंसा जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या हो । यसले सबै उमेरका महिलाहरुलाई शारीरिक र मानसिक रुपमा तत्कालीन तथा दीर्घकालीन प्रभाव पार्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ जनामध्ये
प्रदेश सरकार खारेज गर्नु भनेको आदिवासी जनतालाई पहिलेजस्तै दुई नम्बरको नागरिक बनाउन सहज हुने कुरा हो । यो कथित संघीय व्यवस्थामा परिमार्जन गरी कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन हुनु जरुरी छ