संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । नयाँ प्रधानमन्त्री चुनिए, उपप्रधानमन्त्री चुनिए, मुख्यमन्त्री छानिए, प्रदेश मन्त्री छानिए । नयाँ सभामुख र उपसभामुख निर्वाचित भए
स्थानीय कार्यक्रमको व्यस्तताबीच दिउँसो ३ बजेतिर जीवनजी (पत्रकार जीवन लामा) को फोन आयो । यो ०७९ फागुन १३ गतेको कुरा हो । उक्त दिन कालिञ्चोकमा हिमपात भएको थियो । र,
विद्वान्हरूले सबै नीतिहरूको राजा ‘राजनीति’ भनेका छन् । भनिन्छ– राजनीति दर्शनलक्षित हुनुपर्छ । संसारमा अझै राजनीति दर्शनमा आधारित भएर अगाडि जाँदो छ । संसारमा जहिल्यै पनि तीनवटा विषयले लिड गरिरहन्छ
जबसम्म कुनै चिज प्राप्त हुँदैन, त्यो चिजको सदुपयोग वा दुरुपयोगको प्रसंग नै उठ्दैन । प्रत्येक प्राप्त हुने वस्तुमा प्राप्तकर्ताले प्राप्त गरेपछि त्यस वस्तुको सदुपयोग वा दुरुपयोग गर्ने भन्ने कुरा प्राप्तकर्ताको
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस तथा सत्ताधारी गठबन्धनका साझा उम्मेदवारको रुपमा विजयी भएका नयाँ राष्ट्रपति एक कुशल, सुयोग्य एवं अनुभवी
गाउँमा चौतारी–जमघट परम्परागत नै हो । मनका पोका फुकाउने ठाउँ हो जमघट । अस्ति शनिबारको जमघटमा एक अधबैँसे शिक्षकले भने, ‘हिजो उच्च माध्यमिक कक्षामा सामाजिक पढाउँदै थिएँ । देश दुनियाँको
अन्ततः गणतन्त्र नेपालका तेस्रा राष्ट्रपतिका रुपमा नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेल विजयी बन्न पुगेका छन् । उनको विपक्षमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उठेका थिए । विज्ञहरुका अनुसार
प्रजातन्त्र, लोकतन्त्र जे भने पनि जनता नै सर्वाेपरि शक्ति मानिएको छ । अथवा जनताको शासन भन्ने बुझिन्छ । शताब्दीयौंदेखिको यो परिभाषा आजसम्म फेरिएको छैन । यसका स्वरुप र अभ्यासहरु भने
आठ दलीय गठबन्धनका उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वयोवृद्ध नेता रामचन्द्र पौडेल नेपालको चौथो राष्ट्रपतिका रूपमा निर्वाचित भएसँगै ‘नेपालको राजनीतिको एउटा कोर्स सकिएको’ कुरा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले
‘यहीँका डाँडाहरुमा सतीदेवीलाई काँधमा बोकेर शोकमग्न शिवजी भौँतारिएका थिए यही चन्द्रागिरि हुँदै बत्तीस सय वर्षपहिले गोपालीहरु उपत्यका पसेका थिए ।’ कवितामा इतिहास छ, किंवदन्ति छ र तथ्य छ । साहित्यमा
यता केही समयदेखि राजनीति पुनः तरंगित हुन थालेको छ । देशको अवस्था डाँवाडोलमै रहेको पुष्ट्याइँ हुन थालेका छन् । नेताहरुका मलहमपट्टी लगाउने कछुवे गतिका विकास र तीव्र गतिका भाषणले जनजन
बालबालिकामा एउटा विशेषता हुन्छ । बालबालिकाले कसैलाई हेरे भने उनीहरूले कुनै सिसा या कुनै चस्माको दृष्टिकोणले हेरेका हुँदैनन् । उनीहरूको हेराइमा त तपाईँ जो हुनुहुन्छ सोही नै हुनुहुन्छ । उनीहरूमा
वि.सं. २०३१ तिरको कुरा हो । घुम्दैफिर्दै छिमेकी जिल्लाको सदरमुकाम पुगेको थिएँ । त्यहाँ हाइस्कुलमा पढाउने काम पाएँ । एक मिलनसार युवा साथीकोमा पेइङ गेस्ट भएर बस्ने व्यवस्था पनि मिल्यो
महिलालाई पुरुषसरह मानवाधिकार उपलब्ध गराउन थालिएको विश्व आन्दोलनको रुपमा लिइने महिला दिवसले एक शताब्दी र एक दशक पार गरिसकेको छ । मानवका रुपमा पुरुषले पाइआएका अधिकार महिलाले पनि पाउनुपर्छ भन्ने
कुकुरको पुच्छर बाङ्गो हुनु र लंगुरको पुच्छर मोटो–लामो हुनु अनि खराब–अट्टेरी मानिसले आफ्नो स्वभाव बदल्न नसक्नु प्रकृतिको देन नै मान्न सकिन्छ । उदाहरणका लागि माथि लेखिएका कुकुर र लंगुर बाँदरका
सन् १९५० मा नेपालमा पहिलो प्रजातान्त्रिक आन्दोलन भयो । पछिल्लो वि.सं. २०६२।०६३ को आन्दोलनपश्चात् २०७२ मा संविधानसभाद्वारा निर्मित संविधान जारी भयो । यसपछिको पहिलो पाँच बर्से आमचुनाव अनि अर्को दोस्रो
दृश्य १. ‘विश्वकै सस्तो आँखाको लेन्स बनाएर लाखौं मानिसमा दृष्टि दिन सफल व्यक्तित्व डा. सन्दुक रुइतले १४ करोड राशिको पुरस्कारसहित सम्मानित भएर नेपाल आउँदा एयरपोर्ट सुनसान छ । उता बलात्कारीको
अबको डेढ महिनापछि देशले २०७९ साललाई बिदा गरी २०८० साललाई स्वागत गर्नेछ । देश र जनताले सरोकार राख्ने सबै विषयहरुमा यो वर्ष केही सकारात्मक परिवर्तन होला कि भन्ने आशा गरेका
हामीले संघीय गणतान्त्रिक राज्य व्यवस्था अँगालेको पनि १५ वर्ष नाघिसकेको छ । संघीय गणतान्त्रिक व्यवस्थासहितको संविधान आएको पनि ७ वर्षभन्दा बढी भैसक्यो । तर पनि गणतान्त्रिक राज्य व्यवस्थालाई नयाँ ऐन–कानुनद्वारा
राममायाले मुठ्ठी उजाएर लाल सलाम गर्दै आगन्तुकसँग भनिन्, ‘धेरै कालपछि आइस्यो त मामाहजुर, घरमा सबैलाई आराम छ ? अनि बाहिरबाट कहिले आइसेको ? बसौँ !’ मटानमा राखेको सोफातिर देखाइन्् ।